२०८१ चैत १५ गतेको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई नेपाल प्रहरीले पक्राउ गरेको छ। बस्नेतलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो।


अध्यक्ष बस्नेतलाई काठमाडौंको सुकेधाराबाट आज पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए। उनले भने, ‘आवश्यक अनुसन्धान भईरहेको छ।




