• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भारतीय राजदूत श्रीवास्तव पहलगाम आक्रमणमा निधन भएका न्यौपानेको घरमा

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख २८, आईतवार १९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव भारतको जम्मू–कश्मीरको महलगाममा भएको आतंकवादी हमलामा निधन भएका बुटवलका सुदीप न्यौपानेको घरमा पुगेका छन् ।उनी सुदीप न्यौपानेको घरमा पुगेर मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मर्माहत परिवारलाई समवेदना व्यक्त गरेका छन् ।

    गत अप्रिल २२ तारिखमा पाकिस्तानी आतंकवादीले गरेको धार्मिक आक्रमणमा परी सुदीपको निधन भएको थियो ।

    सो घटनामा उनकी आमा घाइते भएकी थिइन् । सो घटनामा सुदीपसहित २७ हिन्दूधर्मीलाई नाम र धर्म सोधेर अन्धाधुन्ध गोली हानेर आतंकवादीले मारेका थिए ।

    १० जना भन्दा बढी घाइते भएका थिए । त्यसयता भारतले उक्त आक्रमणको बदला लिने गरी ‘अपरेशन सिन्दूर’ चलाएको छ । सो आक्रमणको १५ दिनपछि भारतले पाकिस्तानको सात सहरका नौ ठाउँमा रहेका आतंकवादीका बस्ती उडाइदिएको थियो । जसमा सय जनाको हाराहारीमा आतंकवादी मारिएका थिए ।

    यसलाई भने पाकिस्तानले आफ्नो देशमाथि आक्रमण भएको ठानेर जवाफी कारबाही थालेको थियो ।

    तर भारतले त्यसलाई नकाम बनाइदिएपछि शनिबार साँझदेखि युद्धविराम भइरहेको छ । यद्यपि युद्धविराम भएको तीन घण्टापछि पाकिस्तानले आक्रमण गरेको भए पनि भारतले उक्त कदमलाईसमेत निस्तेज पारेको जनाएको छ ।

     

     

     

    साभार हाम्राकुरा

    Post Views: 283
    प्रकाशित मिति: २०८२ बैशाख २८, आईतवार १९:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.