• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मधुवन नगरपालिका वडा नं ६ बालविवाह मुक्त वडा घोषणा

  •  संजय आचार्य
  • २०८२ बैशाख २८, आईतवार ०९:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मधुवन, वैशाख २८ गते / बर्दिया जिल्लाको मधुवन नगरपालिका वडा नं ६ लाई औपचारिक रूपमा ‘बालविवाह मुक्त वडा’ घोषणा गरिएको छ। बैशाख २७ गते एक कार्यक्रमका बीच वडालाई बालविवाहमुक्त घोषणा गरिएको हो । वडामा अबदेखि बालविवाह पूर्ण रूपमा निषेध गरिएको जानकारी गराइएको छ ।
    कार्यक्रमका प्रमुख अतिथि मधुवन नगरपालिका नगर प्रमुख तेज बहादुर भाटले बालविवाह नारी र बालबालिकाको अधिकार माथिको उल्लङ्घन भएको बताए । यस अघि वडा नं ४ र ८ लाई वालविवाह मुक्त वडा घोषणा भै सकेको बताउँदै मेयर भाटले यसलाई अन्त्य गर्न सबै वडाहरूले उदाहरण लिनुपर्ने बताए।


    कार्यक्रममा ९ वटै वडाको तर्फबाट वडा नं ५ का अध्यक्ष दिलीप गुरुङ्गले मन्तव्य दिँदै वडामा समुदायको सक्रिय सहयोग र जनचेतनाका माध्यमबाट बालविवाह रोक्न सफल भएकोमा बाड नं ६ धन्यवादको पात्र रहेको उनले बताृए । साथै बालविवाह मुक्त घोषणा गर्न सहयोग गर्ने संस्था र साथ दिने सम्पूर्ण अभिभावक लाई समेत बडा अध्यक्ष गुरुङ्गले धन्यवाद दिए ।
    सहयोगी संस्था बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्द प्रसाद लामिछानेले कार्यक्रममा मन्तव्य राख्दै प्लान इन्टसेसल नेपाल र अन्य साझेदार संस्थाहरूको सहकार्यमा सामाजिक रूपान्तरणमा यो कदम ले सकारात्मक संदेश दिने विश्वास व्यक्त गरे। यूवा वर्गले उच्च शिक्षा हासील गरी देश र समाजलाई सही दिशा दिने समेत लामिछानेले बताए ।

    मधुवन नगरपालिकाका प्रवक्ता मेक बहादुर गुरुङले नगरपालिका स्तरमै अन्य वडाहरूमा पनि यस्तै कार्यक्रम अगाडि बढाउने योजना रहेको प्रवक्ता गुरुङले जानकारी गराए ।
    वालविवाह मुक्त घोषणाले बाल अधिकार संरक्षण तथा बालिकाहरूको सुरक्षित भविष्य निर्माणतर्फ एक सशक्त कदमका रूपमा लिइएको समेत बताए ।
    कार्यक्रम प्लान इन्टरेसल नेपाल ,बाँके युसको क्लब र बी ग्रुप कोसहकार्यमा सम्पन्न भएको हो।
    कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि , विभिन्न संघ संस्था का प्रतिनिधि , शिक्षक ,अभिभावक,बालबालिका तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

    Post Views: 312
    प्रकाशित मिति: २०८२ बैशाख २८, आईतवार ०९:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.