• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाको मधुवन ८ वालविवाह मुक्त बडा घोषणा

  •  संजय आचार्य
  • २०८२ बैशाख २१, आईतवार २०:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    वैशाख २१ गते / बर्दियाको मधुवन  नगरपालिका वडा नं। ८ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको छ  ।
    ‎बैशाख २० गते एक समारोहका बिच लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमितिसना रहेको कार्यक्रममा मधुवन नगरपालिका बाड नं ८ लाइै वालविवाह मुक्त वडा घोषणा गरिएको छ ।


    मधुवान नगरपालिकाको बालविवाह मुक्त अभियान रणनितिक योजना अनुसार  वडामा १५ प्रतिशतभन्दा कम बालविवाह भए बालविवाह मुक्त घोषणा हुने प्रावधान रहेको छ । वडामा गरिएको सर्वेक्षण अनुसार  १४ प्रतिशत बालबिवाहको अवस्था रहनुका साथै बालबिवाह सम्बन्धी रणनीति जारी, बाल संरक्षण नीति लागू, बालबिवाह मुक्त अभियान सञ्चालन निर्देशिका, बाल अधिकार संरक्षण समिति पालिका, वडा र विद्यालय स्तरमा क्रियाशील रहेको लगायतका मापदण्ड पूरा भएकाले वडालाई बाल विवाहमुक्त घोषणा गरिएको हो ।
    ‎मधुवन नगरपालिका लाई नै वालविवाह मुक्त बनाउन पालिकाको समन्वयमा प्लान इन्टरनेशनल नेपाल, भेरी वातावरणीय विशिष्टता समुह वि ग्रुप, बाँके युनेस्को क्लव, राधाकृष्ण थारु जनसेवा केन्द्र लगायतका गैर सरकारी संस्थाहरु विगत ३ वर्ष देखि कृयाशील छन् । यस अधि मधुवन नगरपालिकाको वडा नं। ४ लाई पनि वालविवाह मुक्त वडा घोषणा गरिसकिएको छ ।


    विशेषतःबालविवाह एक गम्भीर सामाजिक समस्या को रुपमा रहेको हुदा यसलाई रोक्ने प्रयासहरू विभिन्न तहमा भइरहेका छन् ।बर्दियामा स्थानीय तहहरूले वडा लाई बाल विवाह मुक्त वडा बनाउने अभियान सञ्चालन गरिरहेका छन ।यसै अभियान अन्तर्गत शनिवार वैशाख २० गते मधुवन नगरपालिका वडा नं ८ लाई वालविवाह मुक्त वडा घोषणा गरिएको हो । जसले बालबालिकाको अधिकार, शिक्षा, स्वास्थ्य, र संरक्षणलाई प्राथमिकता दिने लक्ष्य राखिएको देखिन्छ ।
    यस्ता किसीमका कदमले सामाजिक जागरूकता र बालअधिकार संरक्षणमा महत्त्वपूर्ण योगदान पुर् याउन मद्दत मिल्ने सरोकारवाला बताउछन ।

    Post Views: 329
    प्रकाशित मिति: २०८२ बैशाख २१, आईतवार २०:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.