• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

खाता समन्वय समितिको अध्यक्ष पदमा गुरुङ्ग सर्वसम्मत

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख २१, आईतवार १७:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बैशाख २१ गते / बर्दिया खाता सामुदायिक वन समन्वय समिति कार्यसमितिको अध्यक्ष पदमा हरि गुरुङ्ग सर्वसम्मत चयन भएका छन। आज बैशाख २१ गते बर्दियाको मधुवन नगरपालिका बाड नं ३ को खातामा १६ औं वार्षिक तथा छैठौं चुनावी साधारण सभाले गुरुङ्ग निर्विरोध चयन भएका हुन ।
    आज समितिका पार्षदहरुले सर्वसम्मत रुपमा पुन गुरुङ्ग चयन भए ।

    सर्वसम्मत चयन हुनेमा अध्यक्ष पदमा हरि गुरुङ्ग, उपाध्यक्ष पदमा भदै थारु, सचीवमा कुल बहादुर बुढा मगर, कोषाध्यक्ष हरिकला भाट, सहसचिवमा मंगल थारु चयन भएका थिए भने सदस्यहरुमा भुपाल न्यौपाने, सन्तराम थारु, इन्द्रबहादुर सापकोटा, जितलाल पाण्डे, गिता प्रसाद भट्टराई खुसमानी थारु, सुनिता थारु, रमा थारु र मन कुमारी सुनार सर्वसम्मत चयन भएका थिए ।
    खाता सामुदायिक वन समन्वय समितिमा ३६ वटा सामुदायिक वन र ३ वटा धार्मिक वन आवद्ध रहेका छ भने यस कार्यसमितिको ३ बर्षको कार्यकाल रहने छ ।

    Post Views: 372
    प्रकाशित मिति: २०८२ बैशाख २१, आईतवार १७:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.