• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

आज बर्दिया पालिका अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल ठाकुराबाबा र बाँसगढी बिच

  •  माउण्टेन संवाददाता
  • २०८२ बैशाख ९, मंगलवार ०९:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बैशाख ९ गते, / बढैयातालमा भइरहेको पालिका स्तरिय अध्यक्ष कप फुटबल प्रतियोगितामा आज ठाकुरबाबा नगरपालिका र बाँसगढी नगरपालिका बिच फाइनल खेलको प्रतिश्पर्धा हुने भएको छ ।

    स्वास्थ्य, अनुशासन, लगनशीलता खेलाडी उत्पादन हाम्रो प्रतिबद्वताू मूल नाराका साथ मयूर युवा क्लवले आयोजना गरेको छैठौं बर्दिया जिल्ला पालिका स्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता बैशाख २ गते देखि संचालन भएको आज बैशाख ९ गते फाइनल दिनको ३ बजे बढैयाताल को मयूर बस्तीमा हुने आयोजकले जानकारी दिएका छन ।

    विगत ६ बर्ष देखि बढैयाताल गाँउपालिकाको सहजिकरणमा हरेक बर्ष बर्दिया अध्यक्ष कप फुटबल प्रतियोगिता संचालन भइरहेको छ ।
    बर्दिया जिल्लाका ८ वटा पालिकाको सहभागिता रहेको यस प्रतियोगितामा समावेस भएका छन ।

    नकआउटको आधारमा खेलाइएको यस पालिका अध्यक्ष कप प्रतियोगिताको व्यवस्थापन हरेक बर्ष स्थानीय मयूर युवा क्लबले गर्ने गरेको छ ।

    Post Views: 404
    प्रकाशित मिति: २०८२ बैशाख ९, मंगलवार ०९:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.