• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गौशाला संरक्षण गर्दै बारबर्दिया नगरपालिका

  •  दीपकलाल श्रेष्ठ
  • २०८२ बैशाख ६, शनिबार १३:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(बैदि), बैशाख ६ गते / बारबर्दिया नगरपालिकाले गाईहरुका लागि गौशाला निर्माण गर्दै व्यवस्थापन गर्दै आइरहेको छ । पालिका भित्रका छाडा गाई गोरुलाई बारबर्दिया नगरपालिकाको सहजिकरणमा बारबर्दिया नगरपालिका बाड नं ९ मा निर्माण गरिएको गौशाला भित्र गाई गोरुका लागि खान र पिउनका लागि व्यवस्थित नाला निर्माण गरेर घाँस खेती गर्ने जस्ता कार्यहरु गरिरहेको बारबर्दिया नगरपालिका बाड नं ९ का बडा अध्यक्ष देवेन्द्र बिष्टले बताए ।

    साथै गौशाला सम्म जानका लागि कच्ची बाटो, गोल घर, गौशाला व्यवस्थापनका लागि माटो पटान, गाइ गोरु बस्नका लागि ट्रसहरु निर्माण गरिएको समेत बडा अध्यक्ष बिष्टले जानकारी दिए ।

    गौशालाका गाइ गोरुको संरक्षणका साथै गाइ गोरु बाट खेर जाने गौ मुत र गोबरबाट व्यवस्थित गर्दै गोबरका गुठिया बनाउने, जैविक मल उत्पादन तथा पञ्ज ग्रव्य सामाग्रीहरु अर्ग, साबुन र धुप समेत उत्पादन गरि बिक्री वितरण गरिरहेको गौशाला संरक्षण गर्दै आइरहनु भएका योगि पिताम्वर गुरुले जानकारी दिए ।

    २ सय भन्दा बढि गाइहरुको संरक्षणका साथै हामीले आयआर्जन तिर पनि हातेमालोको प्रयास गरिरहेको समेत योगि पिताम्वरले जानकारी दिए । हामीले गौशाला भित्रै जैविक गड्यौला खेति गरि मल उत्पादनको थालनी गरिसकेको समेत उनले बताए ।
    करिब ३ विघा क्षेत्रफलमा फैलिएको यस गौशालामा ४ जना गौसेवक समेत रहेका छन । हाल गाइ गोरु चरिचरनका लागि नजिकैको जंगल तिर पठाउने गरिएको समेत योति पिताम्वरले बताए ।

    Post Views: 565
    प्रकाशित मिति: २०८२ बैशाख ६, शनिबार १३:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.