• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

उज्यालो नेपाल र जेडएसएल नेपाल द्वारा बेसारको वीउ र बेसार ग्रेडिङ मेसिन सहयोग

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन २०, मंगलवार ०९:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(मधुवन), फागुन २० गते / उज्यालो नेपाल र जेडएसएल नेपालको सहयोगमा मध्यवर्तिको एक कृषक समुहलाई फागुन १८ गते एक कार्यक्रममा बिच बेसारको वीउ र बेसार ग्रेडिङ मेसिन सहयोग गरेका छन ।

    बर्दिया राष्ट्रिय निकुञ्ज संगै जोडिएको मधुवन नगरपालिका बाड नं १ कैलासी साहारा कृषक सहकारी समुहलाई बेसारको वीउ र बेसार ग्रेडिङ मेसिन सहयोग गरेको उज्यालो नेपालका प्रमुख नवराज न्यौपानेले जानकारी दिए ।

    अधिकाशं निकुञ्ज संगै जोडिएको बडा रहेको र जंगल छेउ लगाएका बालिनालि समेत जंगली जनावरले बालिनाली लगाएको स्थानमा आएर बालिनालि क्षति गर्ने गरेको हुला जंगली जनावरले क्षति नगर्ने बालि उत्पादनका लागि बेसार खेति रहेकोले निकुञ्जको जंगल नजिक बस्ने स्थानीलाई सहयोग गरिएको न्यौपालने बताए ।

    सहयोगका लागि हामीले स्थानीय साहारा कृषक समुह मार्फत करिब ३ लाख १५ हजार बराबरको ७० कुन्टल बेसारको वीउ सहयोग गरेको न्यौपानेले भने । साथै उत्पान भएको बेसार को ग्रेडिङका लागि करिब ३ लाख ३९ हजार बराबरको बेसार ग्रेडिङ मेसिन समेत वितरण गरिएको समेत उनले भने । जंगली जनावरबाट हुने बालिनालिको क्षति हुन नदिन विकल्पको रुपमा बेसार खेति एकदमै राम्रो भएको साहारा कृषक समुहका अध्यक्षले बताए ।जंगली जनावरले क्षति पनि नगर्ने र आयआर्जन पनि राम्रो हुने भएकोले अन्य बालिनालि भन्दा बेसार खेति गरेको समेत अध्यक्षले जानकारी दिए ।

    यसै गरि उज्यालो नेपाल र जेडएसएल नेपाल को परियोजना अन्तर्गत बर्दियाको गेरुवा गाँउपालिकामा करिव १० कुन्टल बेसारको वीउ वितरण गर्ने र ठाकुरबाबा नगरपालिकामा ५ कुन्टल बेसारको वीउ वितरण गर्ने कार्यक्रम रहेको समेत उज्यालो नेपालका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

    Post Views: 339
    प्रकाशित मिति: २०८१ फाल्गुन २०, मंगलवार ०९:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    ताजा अपडेट
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ३. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ४. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ५. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.