• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा १५ दिने गाँजा फडानी अभियान

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन १६, शुक्रबार ०१:५५ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, फागुन १६ गते / बर्दियामा फागुन १५ गते देखि १५ दिने गाँजा फडानी अभियानको सुरुवात गरिएको छ । फागुन १५ गते दखि १५ दिन सम्म गाँजा फडानी अभियान कै अन्तर्गत गुलरिया नगरपालिका वडा नं. २ को जयनपुर स्थित खेतबारीमा प्राकृतिक रुपमा उम्रिएको गाँजा बर्दिया प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मा को नेत्तृत्वमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरीक्षक केदार खनाल र सशस्त्र प्रहरी निरीक्षक काजिराम श्रेष्ठ सहितको टोलीले प्राकृतिक रुपमा उम्रिएको गाँजा फडानी गरेर सुरुवात गर्नु भएको थियोे ।

    प्राकृतिक रुपमा उम्रिएका गाँजाहरु रहेको स्थान पहिचान गरि फडानी गरिने १५ दिने अभियानको उद्देश्य रहेको छ ।

    गाँजा फडानी अभियानलाई साथ दिन राजनैतिक दलका प्रतिनिधीहरु र स्थानिय बासिन्दा सहितको उपस्थितीमा १० कठ्ठा बराबर जग्गामा प्राकृतिक रुपमा उम्रिएको गाँजा फडानी गरिएको थियोे ।

    गाँजा फडानी अभियान बर्दिया जिल्लाका विभिन्न पालिकाहरुमा समेत गरिने जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी दिएको छ । बर्दिया जिल्लामा लागुओैषध बेचबिखन र सेवनकर्तालाई निरुत्साहित गर्ने योजना स्वरुप हालको यो १५ दिने गाँजा फडानी अभियान जोडिएको समेत छ ।

    Post Views: 444
    प्रकाशित मिति: २०८१ फाल्गुन १६, शुक्रबार ०१:५५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.