• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

मौरीपालक कृषकलाई मौरीका गोला सहितका घारीहरु वितरण

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन १५, बिहीबार २२:४७ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया(भुरिगाँउ), फागुन १५ गते / ठाकुरबाबा नगरपालिकाले मौरीपालक कृषकहरुलाई मौरीका गोला सहितका घारीहरु वितरण गरेको छ ।

    चालू आर्थिक वर्ष २०८१|०८२ को स्वीकृत कृषि तर्फको मौरी पालनका लागि सहयोग कार्यक्रम अन्तर्गत ठाकुरबाबा नगरपालिका भित्रका कृषकहरुमा शुद्ध मह उत्पादन गर्ने उद्देश्यका साथ कृषकलाई मौरीका गोला सहितका घारीहरु आज फागुन १५ गते एक कार्यक्रमका बिच वितरण गरिएको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले जानकारी दिए ।

    ठाबुरबाब नगरपालिका भित्रका मौरीपालनमा संलग्न कृषक समूह तथा अगुवा कृषकहरूलाई व्यावसायिक एवम् स्थानीय शुद्ध मह उत्पादन गर्ने उद्देश्य अनुरूप २८ वटा मौरीका गोला सहितका घारहरू ५०% अनुदानमा वितरण गरिएको र यस किसिमका सहयोगले स्थानीय शुद्ध मह उत्पादनमा अभिवृद्धि गर्दै, कृषक समुह/अगुवा कृषकहरूलाई व्यवसायिकतातिर अग्रसर हुन टेवा पुग्ने विश्वास रहेको समेत नगरप्रमुख लम्सालले बताए ।

    Post Views: 367
    प्रकाशित मिति: २०८१ फाल्गुन १५, बिहीबार २२:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.