• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बारबर्दियाको कबर्डहल उद्घाटन, आजै देखि ब्याडमिन्टन प्रतियोगिता सुरु

  •  माउण्टेन संवाददाता
  • २०८१ फाल्गुन १४, बुधबार २२:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(जयनगर), फागुन १४ गते / नेपाल सरकारका बर्दिया क्षेत्र नं १ का संघिय सांसद माननिय सञ्जय कुमाार गौतमले बारबर्दिया नगरपालिकामा नवनिर्मित कभर्डहलको समुद्घाटन गरेका छन । आज फागुन १४ गते एक कार्यक्रममा बिच बारबर्दिया नगरपालिका बडा नं ६ को धामपुरका खेलकुद रंगशालामा नवनिर्मित कभर्डहलको सुभारम्भ संगै आजै देखि संचालित प्रथम खुल्ला बारबर्दिया ब्याटमिन्टन प्रतियोगिताको समेत गौतमले समुद्घाटन गरेका छन ।

     

    बारबर्दिया नगरपालिकाको आर्थिक सहयोग तथा बारबर्दिया व्याडमिन्टन क्लबको समन्वयमा खुल्ला बारबर्दिया व्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको हो । आयोजकका अनुसार प्रतियोगिता २०८१ साल फागुन १४ गतेदेखि फागुन १७ गतेसम्म वारबर्दिया नगरपालिकास्थित व्याडमिन्टन कभर्ड हल सञ्चालन हुनेछ।

    समुद्घाटन कार्यक्रममा बारबर्दिया नगरपालकिा नगरप्रमुख छविलाल थारू बर्दिया प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, बारबर्दिया नगरपव प्रमुख प्रशासकीय अधिकृत दीपक कुमार आचार्य, बारबर्दिया नगरपालिका नगर खेलकुद विकास समितिका संयोजक सुनिल शाहि, राजनितीक दलका प्रतिनिधि लगाएतको उपस्थिती रहेको थियो । साथै कार्यक्रममा यस बारबर्दिया नगरपालिका बाट प्रतिनिधित्व गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा विभिन्न विधामा सहभागी भै अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीहरुलाई सम्मान तथा पुरस्कृत गरियको थियो ।

    ब्याडमिन्टन प्रतियोगिताका लागि ६० वटा टिमको सहभागिता रहको समेत आयोजकले जानकारी दिएका छन ।

    Post Views: 477
    प्रकाशित मिति: २०८१ फाल्गुन १४, बुधबार २२:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.