• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बारबर्दिया नगर खेलकुदको संयोजकमा सुनिल शाहि

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ २९, मंगलवार २२:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(जयनगर), माघ २९ गते बारबर्दिया नगरपालिका नगर खेलकुद विकास समितिको संयोजकमा सुनिल शाहि नियुक्त भएका छन । बारबर्दिया नगरपालिकाको माघ २७ गते बसेको ६२ औं कार्यसमितिको बैठकको निर्णयनुसार सुनिल शाहिलाई बारबर्दिया नगरपालिका खेलकुद विकास समितिको संयोजकमा नियुक्त गरिएको बारबर्दिया नगरपालिका नगरप्रमुख छविलाल थारुले जानकारी दिए ।

    यस अघिका खेलकुद संयोजकले राजीनामा दिए पछि सो पद रिक्त रहेको थियो । नववियुक्त सुनिल शाहिले बारबर्र्दिया नगरको खेलकुदको विकासका लागि नया नया योजना बनाएर अगाडी बढ्ने शाहिले बताए ।

    नगरमा खेलकुदको माध्यमबाट समाजमा रहेका युवा बालिबालिकाहरुलाई बढि भन्दा विभिन्न खेलकुदमा आकर्सित गरि समाजमा बढिरहेको लागुऔषध प्रयोगकर्ताहरुलाई निरुत्साहित हुने गरि कार्य गर्ने गरि बारबर्दिया नगरलाई खेलकुदको हव को रुपमा विकास गर्ने योजना ल्याउने समेत नवनियुक्त शाहिले जानकारी दिए । हाल नवनियुक्त संयोजक शाहि नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य समेत रहेका छन ।

    Post Views: 964
    प्रकाशित मिति: २०८१ माघ २९, मंगलवार २२:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.