• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

स्व.पिताको सम्झनामा पाण्डे परिवार द्वारा सरस्वती मंदिर निर्माण गर्दै

  •  संजय आचार्य
  • २०८१ माघ २१, सोमबार २२:३५ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ २१ गते / वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा विद्या ज्योती माध्यमिक विद्यालयमा विधाकी देवी सरस्वती मंदिर निर्माणको शिलान्यास गरिएको छ। स्व. पिता केशव पाण्डेको सम्झनामा स्व.पाण्डेका परिवारले सरस्वती मंदिर निर्माण गर्न लागेका हुन ।

    बढैयाताल गाउँ पालिका वडा नं ८ विद्या ज्योती माध्यमिक विद्यालय कण्ठपुरमा सरस्वती देवीको मंदिर निर्माणका लागी शिलान्यास गरिएको हो । हिमाल इट्टा उद्योग का मंगल पाण्डे र पाण्डे इटा उद्योगका सोमनाथ पाण्डेले आमा सहित स-परिवार मन्दिरको शिलान्यास गरेका छन ।

    सरस्वती पूजाको दिन सबै शिक्षण संस्थामा शिक्षक, विद्यार्थीले सरस्वती माताको भव्य रूपमा  पूजा अर्चना गर्ने गर्दछन, विद्यालय जाने उमेर नभएका सबैजसो बालबालिकालाई अक्षर आरम्भ गराउने राम्रो साइत आजको दिनलाई मानिन्छ ।

    पिताको सम्झानामा निर्माण गर्न लागिएको सरस्वती मंदिरको सम्पूर्ण खर्च द्वय पाण्डे परिवारले गर्ने देवेन्द्र पाण्डे (मंगल) ले  बताए । उनले भने “माता सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीको रूपमा पुजीने हुनाले हामी परिवारले मिलेर सरस्वती मंदिर निर्माण गर्ने लागेका हौ “।

    स्व. केशव पाण्डे लामो समय सम्म विद्याज्योती मा बि को व्यवस्थापन समीतिको अध्यक्ष पदमा रहेर विद्यालयको सेवा गरेका थिए ।

    मंदिर शिलान्यासमा पाण्डे परिवार , विद्यालयका प्राध्यापक, शिक्षक शिक्षिका लगायत विद्यार्थिहरुको उपस्तिथी रहेको थियो ।

    आजको दिन विशेष रुपले ज्ञानको परिपूर्तिका रूपमा यस पर्वले प्रेरणा प्रदान गर्ने जन विश्वास रहेको छ । विद्याकी देवी माता सरस्वतीको पूजा अर्चना गरी मनाइने गरिन्छ ।

    Post Views: 551
    प्रकाशित मिति: २०८१ माघ २१, सोमबार २२:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.