• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाको खैरापुरमा राधाकृष्ण श्रङ्गारिक महाआरती महामहोत्सव शनिवार देखी प्रारम्भ

  •  संजय आचार्य
  • २०८१ माघ १३, आईतवार ०६:३३ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ १३ गते / खैरापुर राधाकृष्ण श्रङ्गारिक महा आरती धर्म जागरण सप्ताह महा महोत्सव वर्दियाको खैरापुरमा शुरु भएको छ।

    बर्दियाको गुलरिया नगरपालिका बडा नं १ स्थित खैरापुर को राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास, जग्गा खरिदसँगै अक्षयकोष स्थापनार्थ साप्ताहिक धार्मिक अनुष्ठान शनिवार देखी प्रारम्भ भएको हो  ।

    खैरापुर राधाकृष्ण श्रङ्गारिक महा आरती धर्म जागरण सप्ताह महा महोत्सव माघ १२ गते देखी १८ गते सम्म  चल्ने छ।

    महा महोत्सबको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले शनिवार उद्घाटन गर्नु भएको छ  । उद्घाटन समारोह मा  प्रमुख यादवले  धर्म र संस्कारले समाजलाई जोडने भएको हुदा सबैले यसमा साथ दिन जरुरी रहेको  बताउनु भयो । धार्मिक कार्य लाई निस्तरता दिदै जादा आफूले सकेको सहयोग समेत गर्ने नगरप्रमुख यादवले बताउनु भयो ।

    मूल समारोह समितिका अध्यक्ष पार्वती अधिकारी का अनुसार ७ दिन सम्म चल्ने महा महोत्सवमा पंडित रिषीकेश उपाध्याय महाराज ले प्रवचन वाचन गर्ने जनाउनु भएको छ। अधिकारिक अनुसार सप्ताह बाट आर्जन भएको रकम मन्दिर को जग्गा खरीद, सर्वार्गीर्ण विकाश तथा  अक्षयकोष  स्थापनाका लागी खर्च गरिने जनाउनु भएको छ।

    Post Views: 432
    प्रकाशित मिति: २०८१ माघ १३, आईतवार ०६:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.