• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

“पिडित संग उपप्रमुख कार्यक्रम” अन्तर्गत महिलालाई झोला बनाउने तालिम

  •  माउण्टेन संवाददाता
  • २०८१ माघ ९, बुधबार १५:०७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया(जयनगर), माघ ९ गते / महिलाहरूलाई आत्मनिर्भर संग जोड्दै लैजाने बारबर्दिया नगरपालिका न्यायिक समितिको कार्यक्रम “पिडित संग उपप्रमुख कार्यक्रम” अन्तर्गत महिलाहरूलाई १५ दिने व्यावसायीक झोला बनाउने तालिम सम्पन्न भएको छ ।

    आर्थिक विपन्नता भएका हरेक खाले पिडामा रहेका महिला दिदीबहिनीहरु लाई व्यावसायीक बनाई आत्मनिर्भर बनाउदै लैजाने कार्यक्रम अन्तर्गत तालिम संचालन गरिएको बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्ना पाण्डेले बताइन् । समाजमा सम्मानित र गर्भिलो जीवन यापनका निम्ति बारबर्दिया नगरपालिका न्यायिक समितिको आयोजनामा हुनैनाथ टेक्निकल एजुकेसन एण्ड भोकेसनल ट्रेनिङ सेन्टरको प्राविधिक सहयोगमा झोला बनाउने तालिम सञ्चालन गरिएको उपप्रमुख पाण्डेले जानकारी दिनुभयो ।

    १५दिने झोला बनाउने सीप विकास तालिमको प्रमाण-पत्र वितरण तथा समापन समारोहमा तालिम लिएका सहभागी महिलाहरुलाई सम्बोधन गर्दै बारबर्दिया नगरपालिका नगरप्रमुख छविलाल थारुले तालिम लियका सबैलाई उच्च मनोबलका साथ लिएको सिपको सदुपयोग व्यवसायमा सञ्चालन गर्न र थोरै भय पनि आर्थिक आयआर्जन गर्ने सुरुवातको थालनी गर्न नगरप्रमुख छविलाल थारुले अनुरोध गरे ।

    कार्यक्रममा बारबर्दिया नगरपालिका सामाजिक विकास समिति संयोजक श्याम कुमारी चौधरी र कार्यपालिका सदस्य धर्मि तारामी मगर लगायतको सहभागीता रहेको थियोे ।

    Post Views: 361
    प्रकाशित मिति: २०८१ माघ ९, बुधबार १५:०७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.