• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जाती विभेदको आधारमा कोहीपनि अपमानित हुन नपरोस

  •  संजय आचार्य
  • २०८१ माघ ८, मंगलवार २१:४५ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, माघ ८ गते / दलितका सवालमा विगत लामो समय देखी आवाज उठाउँदै आएको दलित महिला संघले बर्दियाका सञ्चारकर्मी हरुसंग अन्तक्रिया कार्यक्रम गरेको छ। मुख्यतः सञ्चार माध्यममा दलित महिलाको पहुच अभिवृद्धिका लागि सञ्चारकर्मी को भूमिका को विषयमा अन्तरक्रिया गरिएको हो।

    अन्तरक्रिया कार्यक्रममा विगत १८ बर्ष देखी बर्दिया जिल्लामा काम गर्दै आएको दलित महिला संघले कुनै पनि व्यक्ति लिङ्ग, जाती विभेदको आधारमा कोही पनि अपमानित हुन नपरोस भन्ने कुरामा वकालत गर्दै आएको जनाइएको छ। घरेलु हिंसामा दलित महिला हरु निकै प्रताडित परेको बताउँदै दलित महिला संघ बर्दिया संयोजक हिमा सुनारले पछिल्लो तथ्याङ्क लाई जनाउँदै नेपाल भरी  ८२ प्रतिशत दलित महिला हरु घरेलु हिंसामा परेको बताउनु भयो ।

    हिंसामा परेका महिला हरुको आय आर्जन तथा जिवन यापनमा धेरै कठिनाईहरु आउने गरेको सुनारले बताउनु भयो। हिसामा परेका महिला हरुलाई आर्थिक रुपमा शसक्त  बनाउनका निमित्त मार्फत संस्थाले विभिन्न कार्यक्रम मार्फत सहयोग गर्दै आएको समेत संयोजक सुनारको भनाई रहेको थियो। दलित समुदायको स्तर उन्नोतीका निमित्त स्थानिय पालिका हरुले पनी दलित शसक्तिकरण विधेयक पारित गरिसकेको छ।  बर्दिया जिल्ला भरीको अभियान भएता पनि मुख्यत : संस्थाले  गुलरिया नगरपालिका , बासगढी  नगरपालिका , मधुवन नगरपालिका र बढैयाताल गाउँ पालिका मा काम गर्दै आएको छ। मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकाले दलित शसक्तिकरण विधेयक पारित गरिसकेको छ भने दुई पालिकामा अझै कार्य भै रहेको छ।

     

    कार्यक्रममा जिल्ला भरीका आमन्त्रीत संञ्चारकर्मी हरुको उपस्तिथीमा जातीय विबेध,घरेलु हिंसा , यौनिक हिंसा , लगायत विषयमा छलफल भएको थियो।

    कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बर्दियाका सञ्चारकर्मीले सबै पक्षलाई समेटेर कलम चलाउनु पर्ने बताउनु भयो । “समाजका हरेक पक्षमा सञ्चारकर्मीले कलम चलाउँदै आएका छन ” घिमिरेले बताउनु भयो।

    Post Views: 235
    प्रकाशित मिति: २०८१ माघ ८, मंगलवार २१:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.