• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया राजापुर महोत्सव आजदेखि सुरु

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष २९, सोमबार १६:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पुस २९ गते / समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, व्यापार संस्कृति र पूर्वाधार भन्ने मुलनाराका साथ बर्दियाको राजापुरमा सञ्चालित बर्दिया राजापुर महोत्सव आजदेखि सुरु भएको छ ।

    ‎बर्दिया उद्योग बाणिज्य संघ राजापुरको आयोजनामा राजापुर स्थित सरस्वती सामुदायिक वन क्षेत्रको मैदानमा आयोजना गरिएको महोत्सव   लुम्बिनी प्रदेशका पूर्व मुख्य मन्त्री डिल्ली बहादुर चौधरीले उद्घाटन गरे संगै सञ्चालनमा आएको हो ।

    http://mountainsamachar.com/wp-content/uploads/2025/01/WhatsApp-Video-2025-01-13-at-16.13.30.mp4

    ‎कृषि, औद्योगिक र पर्यटकिय क्षेत्रको विकास तथा प्रर्वधन गर्दै आर्थिक वृद्धि तथा स्थानीय क्षेत्रको विकास गरी स्वदेशी उत्पादनको निर्यात प्रवद्र्धन एवं आन्तरिक बजार सुदृढ गर्ने लक्ष्य लिई बर्दियाको राजापुरमा महोत्सवको आयोजना  गरिएको बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष केदार थापाले बताउनु भयो ।


    ‎पौष २९ गते देखि माघ ९ गते सम्म चल्ने राजापुर महोत्सवमा १०० वटा स्टल रहेका छन।
    ‎घरेलु उद्योगबाट उत्पादित बस्तु, कृषि उत्पादन तथा जडिबुटी, स्थानीय थारु परिकार, स्थानीय कला संस्कृती तथा ख्याती प्राप्त राष्ट्रिय कलाकार तथा स्थानीय कलाकारहरुको गीत, नृत्य तथा हास्यव्यङ्ग प्रर्दशनी ‘हमार गाउँ’ महोत्सवकाे मुख्य आर्कषणक रहेका छन। साथै महोत्सवमा नयाँ प्रतिभा प्रस्फुटन गर्न बर्दिया आईडल पनि सञ्चालन गरिने छ ।

    Post Views: 495
    प्रकाशित मिति: २०८१ पुष २९, सोमबार १६:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.