• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पाटेबाघको आक्रमणको बर्दियामा एक महिलाको मृत्यु

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष २८, आईतवार १४:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पुस २८ गते / बर्दियाको ठाकुरबाबा नगरपालिका बडा नं ९ का ४५ बर्षिया पदमकला थापाको बाघको आक्रमणबाट मृत्यु भएको छ । आज पुस २८ गते विहान करिब ११.३० बजे बाख्रा हेर्न भनि घर देखि नजिकैको चौर नजिकै बाख्रा हेर्न जाने क्रममा बाघको आक्रमणबाट मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    ठाकुर्बाबा नगरपालिका बडा नं ७ को सुन्दरपुर गाँउ को घर नजिकैको चौरबाट बाघले आक्रमण गरेको सवैजना मिलेर महिलाको शव जंगल भित्र लगिरहेको अवस्थामा केहि समय अघि स्थानीय र प्रहरीले खोजतलासका क्रममा महिलाको शव भेटेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलक लम्सालले माउन्टेन समाचारलाई जानकारी दिए ।

    घरबाट बाख्रा चराउन भनि गएकी पदमकला थापालाई घर नजिकको खुला चौर मै बाघले आक्रमण गरि मृत्यु भएको स्थानीय पदम खड्काले माउन्टेन समाचारलाई बताए ।

    महिलालाइ आक्रमण गर्ने बाघ ठाकुरबाबा नगरपालिका बडा नं ७ सुन्दरपुर नजिक रहेको बकुवा सामुदायिक वनबाट आएको हुन सक्ने समेत खड्काले भने ।

    Post Views: 459
    प्रकाशित मिति: २०८१ पुष २८, आईतवार १४:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.