• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाको खैरापुर स्थित राधाकृष्ण मन्दिरमा श्रृङगारिक महाआरती सँगै धर्मजागरण सप्ताह महोत्सव हुँदै

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष १७, बुधबार २०:५८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, पुस १७ गते / बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ र २ को सिमाना खैरापुर  बजारमा अवस्थित राधाकृष्ण श्रृगारिक महा आरती सँगै धर्म जागरण सप्ताह महा महोत्सव गरिने भएको छ । माघ १२ गतेदेखि शुरु हुने धार्मिक महायज्ञ १८ गते ७ दिन सम्म चल्नेछ ।

    धर्म जागरण गर्दै खैरापुर बजारको चोकमा अवस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकास, जग्गा खरिद सँगै अक्षयकोष स्थापनार्थ साप्ताहिक धार्मिक अनुष्ठान गरिने भएको मूल समारोह समितिका अध्यक्ष पार्वती अधिकारीले जानकारी दिनुभएको छ । धार्मिक यज्ञमा सिद्ध श्रृगारिक महा आरती दर्शन, सुसंस्कारित समाज निर्माण, राष्ट्रिय कलाकारद्वारा भजन, किर्तन, प्रर्वचन, झाँकी प्रर्दशन, बाल संस्कार लगायतका जनजागरण कार्यक्रम हुने अध्यक्ष अधिकारीले बताउनु भएको छ

    सडक किनारमा अवस्थित राधाकृष्ण मन्दिरको सर्वाङ्गीण विकासको लागि तन, मन, धन एवम् श्रद्धा भक्तीका साथ धार्मिक समारोहलाई सहयोग गर्न राधाकृष्ण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष सुब्बा प्रसाद सिटौलाले अनुरोध गर्नु भएको छ । उहाँले सबैलाई महा आरतीमा सहभागी हुन निमन्त्रणा समेत गर्नुभएको छ । कार्यक्रमको तयारीको लागि बिहिबारदेखि सचिवालय स्थापना गरिने समितिकी सदस्य राधा पौडेलले चुरेकुञ्जलाई जानकारी दिनु भएको छ । धार्मिक महोत्सवको बारेमा आवस्यक जानकारी दिन सचिवालयमा सम्पर्क गर्न मूल समारोह समितिका महा निर्देशक राम सुमिरन यादवले आग्रह गर्नुभयो ।

    Post Views: 294
    प्रकाशित मिति: २०८१ पुष १७, बुधबार २०:५८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.