• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल निजामती कर्मचारी युनियन मधुवनको अध्यक्षमा धर्मराज डाँगी

  •  माउण्टेन संवाददाता
  • २०८१ पुष १२, शुक्रबार २१:४४ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, पुस १२ गते / नेपाल निजामती कर्मचारी युनियन मधुवन बर्दियाको पुस १२ गते शुक्रबार आज भएको दोस्रो नगर भेला तथा अधिवेशनले मधुवन नगरपालिकामा कार्यरत धर्मराज डाँगी नेपाल निजामती कर्मचारी युनियन  मधुवन नगरपालिकाको अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका छन्।

    आज भएको भेला तथा अधिवेशनबाट सर्वसम्मत रुपमा धर्मराज डाँगी नेपाल निजामती कर्मचारी युनियन मधुवनको अध्यक्ष पदमा निर्विरोध चयन भएको नेपाल निजामती कर्मचारी युनियन बर्दियाका कावा अध्यक्ष दीपक थापाले जानकारी दिए । यसै गरि उपाध्यक्ष पदमा खिम भाट, महिला  उपाध्यक्षमा गिता घिमिरे, सचिवमा गणेश रावत, सहसचिवमा दिल रोका, कोषाध्यक्षमा रचना चौधरी, सदस्य हरुमा नारायण खनाल, बसुदेब अधिकारी, पार्वति पण्डित, सुन्दर रानी थारु, लोहरी थारु, अप्सरा चोखाल र प्रविण पोखरेल निर्वाचित भएको समेत थापाले बताए ।

    कार्यक्रममा बोल्दै मधुवन नगरपालिका नगरप्रमुख तेजबहादुर भाटले कर्मचारीले परिणाम देखिने गरी काम गर्नुपर्ने र जनतालाई सरल तथा सहज रुपमा सेवा प्रवाह गर्ने वातावरण बनाउन युनियनले भूमिका खेल्नुपर्ने बताए ।

    कार्यक्रममा मधुवन नगरपालिका उप प्रमुख अनिता चौधरी नगरप्रवत्ता मेक बहादुर गुरुड,वडा नम्वर ५ का अध्यक्ष दिलिप गुरुङ लगायतको उपस्थिति रहेको थियोे ।

    Post Views: 337
    प्रकाशित मिति: २०८१ पुष १२, शुक्रबार २१:४४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.