• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राप्तीसोनारीका अग्नीपीडितलाई कांग्रेसद्वारा राहत वितरण

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर १६, आईतवार २२:१० प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बाँके, मंसिर १६ गते / नेपाली काँग्रेस क्षेत्र नं.१ बाँकेले राप्तीसोनारी-७ का अग्नीपीडितलाई राहत वितरण गरेको छ । आज मंसिर १६ गते एक कार्यक्रमका बिच आगलागी  पीडितहरु रामचन्द्र कुम्हार, तुल्सीराम कुम्हार र बंशीलाल कुम्हारलाई नेपाली काङ्ग्रेस क्षेत्र नं १ का क्षेत्रीय सभापति पोषण केसीले राहत वितरण गरे । आगलागीबाट घर जलेर पूर्णरुपमा नष्ट भएका थिए । तीन घरपरिवारलाई चामल, दाल, नुन र तेल वितरण गरिएको केसीले जानकारी दिए ।

    अग्नीपीडितहरुलाई खाद्यान्न लगायतको राहत सामग्री वितरण गरिएको केसीले बताए । खाद्यान्न लगायतको सामग्री उपलब्ध गराउने सहयोगी मनहरुप्रति उहाँले धन्यवाद समेत दिएका छन् । नेपाली काङ्ग्रेस क्षेत्र नं १ क्षेत्रीय सचिव खुम बहादुर बस्नेतका अनुसार अग्नीपीडितहरुलाई राहत वितरणसँगै नेपाली कांग्रेस केन्द्रिय कार्यसमिति, जिल्ला र क्षेत्रको संगठन सुदृढीकरण अभियान अन्तर्गत ‘टोल टोलमा कांग्रेस’ अभियानको एघारौं दिन आज राप्तीसोनारी वडा नं. ७ का देउपुरूवा र पिप्रहवा टोलमा कार्यक्रम समेत सम्पन्न भएको बस्नेतले जानकारी दिए ।

    Post Views: 180
    प्रकाशित मिति: २०८१ मंसिर १६, आईतवार २२:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.