• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा ६३ दशमलव ७९ प्रतिशत मत खस्यो, मतगणना अहिले राति ९ बजे देखि सुरु

  •  दीपकलाल श्रेष्ठ
  • २०८१ मंसिर १६, आईतवार २१:२७ प्रकाशित
    Oplus_0
    • अ-
    • अ
    • अ+

    ठाकुरबाबा, मंसिर १६ गते / बर्दियाको ठाकुरबाबा नगरपालिका बडा नं ४ को वडा अध्यक्ष पदका लागि आइतबार भएको चुनावमा ६३ दशमलव ७९ प्रतिशत मत खसेको छ भने सर्वदलीय बैठक बसेर मतगणना पनि अहिले राति ९ बजेदेखि सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

    मुख्य निर्वाचन कार्यालयका अनुसार आज मंसिर १६ गते बिहान ७ देखि साँझ ५ बजेसम्म तोकिएको थियो  ।

    कुल मतदाता ३ हजार ५ सय १० मतदाता रहेको यस वडामा महिला मतदाता १ हजार ८ सय ३९ रहेका छन् भने पुरुष मतदाता १ हजार ६ सय ७१ मतदाता रहेका थिए । तर आज मत भने २ हजार २ सय ३९ अर्थात्  ६३ दशमलव ७९ प्रतिशत मत मात्र खसेको छ ।

    मतदान गर्नका लागि २ मतदान केन्द्र र ५ मतदान स्थल रहेको थियो ।

    ठाकुरबाबा नगरपालिकाको कृषि भवनको मतदान केन्द्रमा ७ सय ४२ र बर्गदा स्थित विद्यालयमा १ हजार ४ सय ९७ मतदान भएको छ । शान्तिपूर्ण र भयरहित मतदानका लागि सुरक्षाका सबै अंग परिचालित भएका थिए । हाल मतपत्र मिलाउने क्रम जारी रहेको छ । हाल मतगणना सुरु भएको जानकारी प्राप्त भएको छ ।

    Post Views: 314
    प्रकाशित मिति: २०८१ मंसिर १६, आईतवार २१:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.