• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

उपनिर्वाचन अन्तर्गत बर्दियामा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

  •  दीपकलाल श्रेष्ठ
  • २०८१ मंसिर १६, आईतवार ०८:०६ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर १६ गते / उपनिर्वाचन अन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका ४ मा मतदान सुरु भएको छ। मंसिर १६ गते आज  बिहान ७ बजे देखि साँझ ५ बजे सम्म मतदानको समय तोकिएको छ।

    कुल ३५ सय १० मतदाता रहेको यश बडामा १६ सय ७१ पुरुष र १८ सय ३९ महिला मतदाता रहेका छन् । २०७९ को स्थानीय निर्वाचनको ठाकुरबाबा नगरपालिका बडा नं ४ मा बडा अध्यक्ष पदमा विजयी नेपाली कांग्रेसका सुर्य बहादुर बिष्ट बर्दिया जिल्ला समन्वय प्रमुख भए सँगै अहिले सम्म बडा अध्यक्ष पद रिक्त रहेको थियो।

    मतदान गर्नका लागि २ मतदान स्थल र ५ मतदान केन्द्र रहेको छ ।

    आज मतदानका दिन यातायातका सम्पूर्ण सवारीसाधन बिहान देखि मतदानको समय नसकुन्जेल बन्द गरिएको छ ।

    आज भइरहेको बडा अध्यक्ष पदको उपनिर्वाचनमा विभिन्न पार्टीका ६ उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसका तर्फबाट अमिन थारु, नेकपा एमालेबाट विष्णुप्रसाद देवकोटा, नेकपा माओवादी केन्द्रबाट शेरबहादुर थारु, राष्ट्रिय स्वतन्त्र पार्टीबाट वासुदेव शर्मा, राप्रपाबाट रत्नबहादुर शाही र नागरिक उन्मुक्ति पार्टीबाट प्रितीलाल थारु उम्मेदवार रहेको छ ।

    उपनिर्वाचनको लागि जिल्ला प्रशासन कार्यालय बर्दियाले सुरक्षा व्यवस्था कडा पारेको र आजका दिन मतदान हुने सम्पूर्ण यातायातका साधन बन्द गरेको बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिनु भयो । उपनिर्वाचनको सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि ३ सय भन्दा बढि सुरक्षाकर्मि परिचालन गरिएको समेत प्रमुख जिल्ला अधिकारी शर्माले बताइन ।

    Post Views: 372
    प्रकाशित मिति: २०८१ मंसिर १६, आईतवार ०८:०६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.