• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

उपनिर्वाचनका दिन ठाकुरबाबा नगरपालिकामा सार्वजनिक विदा

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर १४, शुक्रबार २१:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर १४ गते / यही मङ्सिर १६ गते आईतबारका दिन ठाकुर नगरपालिका वार्ड नं ४ मा स्थानीय तहको उपनिर्वाचन अन्तर्गत वडा अध्यक्षका लागि हुने निर्वाचनका दिन ठाकुरबाबा नगरपालिकाले सार्वजनिक विदाको घोषणा गरेको छ।

    ठाकुरबाबा नगरपालिकालेमंसिर १४ गते आज एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै निर्वाचनका दिन निर्वाचन आयोग, नेपाल सरकार, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार काठमाडौँ लगायतको आएको पत्रको निर्देशन बमोजिम आज ठाकुरबाबा नगरपालिकाको कार्यालयले गरेको निर्णयबमोजिम सार्वजनिक विदा घोषणा गरिएको ठाकुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद ढकालले प्रेस विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। प्रेस विज्ञप्ति मार्फत पालिका मातहतमा रहेका ठाकुर नगरपालिकाको कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयहरू समेत बन्द रहने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

    २०७९ को स्थानीय निर्वाचनमा वडाध्यक्ष विजय भएका नेपाली काङ्ग्रेसका सूर्यबहादुर बिष्ट बर्दिया जिल्ला समन्वय प्रमुख भएपछि सो वडा अध्यक्ष पद हालसम्म रिक्त रहेको थियो। मङ्सिर १६ गते हुने हाल रिक्त रहेको वडाध्यक्ष पदका लागि ६ वटा पार्टीहरूले उम्मेदवारी दिएका छन्।

    Post Views: 253
    प्रकाशित मिति: २०८१ मंसिर १४, शुक्रबार २१:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.