• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया कप क्रिकेट टि २०, निखिलले हाने एक ओभरमा ६ छक्का

  •  दीपकलाल श्रेष्ठ
  • २०८१ मंसिर १०, सोमबार १२:०३ प्रकाशित
    Oplus_131072
    • अ-
    • अ
    • अ+

    गुलरिया, मंसिर १० गते / जनजागृति युवा क्लब मधुबनका निखिल खत्रीले छ बलमा छ छक्का प्रहार गरेका छन्।

    बर्दिया कप क्रिकेट टि २० क्रिकेट प्रतियोगिताको आज तेस्रो दिन बिहान ९ बजे भएको बर्दिया क्रिकेट एकेडेमी बि र को जनजागृति युवा क्लब मधुबन बीच भएको खेलमा निखिल खत्रीले ६ बलमा छ छक्का प्रहार गरेका छन्।

    आज बिहान ढिलो गरी खेल सुरु भएकाले १७ ओभरको खेल खेलाइएको थियो। आज खेलको १६ ओभरमा बलिङ गर्न आएका बर्दिया क्रिकेट एकेडेमी बि का निश्चल चन्द बालान को बलमा जनजाति युवा युवा क्लबका निखिल खत्रीले छ बलमा छ छक्का प्रहार गरेका थिए। खेलको १६ ओभरमा बलिङ हुन आएका बर्दिया क्रिकेट एकेडेमी बि का कप्तान निश्चल चन्द बालानले फालेको लगातार ४ वटा फुलटच बलमा लगातार लेकसाइडमा छक्का प्रहार गरेका थिए ।

    साथै निश्चल्ल फालेको पाचौं बललाई पनि उनले लेकसाइडमा छक्का प्रहार गरे भने छैठौं शर्ट पिस बललाई समेत निखिलले छक्का प्रहार गरेका थिए। छक्का सँगै निखिलले आज खेलमा २३ बलमा सात छक्काको मद्दतले नटआउट ५५ रन बनाएका थिए।

    जनजागृति युवा क्लब मधुबनले पहिलो ब्याटिङ गर्दै १७ ओभरमा सात विकेटको क्षतिमा १ सय २८ रन बनाएको छ ।

    Post Views: 1,238
    प्रकाशित मिति: २०८१ मंसिर १०, सोमबार १२:०३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.