• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कृष्णसार युथ स्पोर्ट्स क्लबको विजय सुरुवात, बर्दिया कप क्रिकेट टि-२०

  •  दीपकलाल श्रेष्ठ
  • २०८१ मंसिर ९, आईतवार २०:४७ प्रकाशित
    Oplus_0
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर ९ गते / बर्दियाको गुलरियामा जारी बर्दिया कप क्रिकेट टि-२०  प्रतियोगिताको आज मंसिर ९ गते बिहान ९ बजे भएको  खेलमा कृष्णसार युथ स्पोर्ट्स क्लबले बर्दिया क्रिकेट एकेडेमी (बी)लाई सात विकेटले पराजित गरेको छ।

    टस जितेर पहिलो ब्याटिङ गरेको बर्दिया क्रिकेट एकेडेमी (बि)ले ढिलो गरि खेल सुरु भएको हुनाले १७ ओभर छुट्टाएको खेलमा निर्धारित १७ ओभरमा ६ विकेटको क्षतिमा ७४ रन मात्र जोड्न सफल भएको थियो। बर्दिया एकेडेमीका तर्फबाट सम्मान ज्ञवालीले १८ बलमा १३ रन बनाएका थिए भने कमल बिष्टले ९ बलमा १४ रनको एक्जाम दिएका थिए भने अन्य ब्याट्सनहरू जकेर खेल्न सकेका थिएनन् । बलिङतर्फ कृष्णसार युथ स्पोर्ट्स क्लबका अनुज सिंहले ३ ओभरमा ११ रन दिएर दुई विकेट लिएका थिए।

    निर्धारित १७ ओभरमा ७४ रनको लक्ष्य पाएको कृष्णसार युथ स्पोर्ट्स क्लब गुलरियाले १३ ओभर मै तीन विकेटको क्षतिमा ७९ रन बनाउँदै बर्दिया क्रिकेट एकेडेमी (बि)लाई सात विकेटले पराजित गरेको छ ।

    कृष्णसार युथ स्पोर्ट्स क्लब गुलरियाको तर्फबाट ब्याटिङ गर्दै सुवेन्दु पाण्डेले १५ बलमा २२ रन बनाएका थिए भने रमेश केसीले २६ बलमा १६ रनको योगदान थिए । यसैगरी हर्सल भण्डारीले १८ बलमा १६ रन बनाएका थिए भने अनुज सिंहले आठ हुन १२ रनको योगदान दिएका थिए।

    आजको म्याचमा १२ रन बनाएर र दुई विकेट लिएका कृष्णसार युथ स्पोर्ट्स क्लब गुलरियाका अनुप सिंह म्याद म्याच घोषणा भएका थिए।

    Post Views: 364
    प्रकाशित मिति: २०८१ मंसिर ९, आईतवार २०:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.