• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बालुवा र गिट्टीमा राखेर गाँजा तस्करी

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर ४, मंगलवार १२:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सिरहा, मंसिर ४ गते / बालुवा र गिट्टीसँगै सप्तरीबाट गाँजा भारत तस्करी भइरहेको खुलेको छ। प्रहरीले सोमबार राति बालुवा लोड भएको ट्रकबाट १७ क्विन्टल लागूऔषध गाँजा नियन्त्रणमा लिएपछि तस्करी नयाँ तरिका खुलेको हो।

    प्रहरी गाँजा नियन्त्रणमा लिएको सप्तरीको राजगढ गाउँपालिका-४ मा  बालुवा गिट्टी भण्डारण गरी राख्ने र भारततर्फ तस्करी हुने गरेको छ।

    ट्रकमा बालुवा लोड गर्दा तल गाँजा राखेर भारततर्फ लग्ने योजना अनुरूप जाँदै गर्दा  सूचनाका आधारमा प्रहरीले चेक गर्दा १७ क्विन्टल गाँजा फेला परेको हो। पहाडी जिल्लाबाट लागूऔषध गाँजा सप्तरी ल्याएर

    भण्डारण गर्ने र यहाबाट कोसी नदी हुँदै ढुङ्गामा वा बालुवा गिट्टीमा लुकाएर भारत तर्फ तस्करी हुने यहाँका लागि नियमित घटना हुन।

    सप्तरीबाट गाँजाको तस्करी व्यापक  हुँदै आए पनि एकै पटक १७ क्विन्टल गाँजा पक्राउ गरिएको यो पहिलो पटक हो। यसबारे विस्तृत जानकारी केही बेरमा सार्वजनिक गर्ने सप्तरी प्रहरीले जनाएको छ।

    साभार नगरिक
    Post Views: 219
    प्रकाशित मिति: २०८१ मंसिर ४, मंगलवार १२:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.