• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पत्रकारलाई अनुसन्धानसम्बन्धी तालिम

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर १, शनिबार २०:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    धनकुटा, मंसिर १ गते / पत्रकारितामा क्रियाशील पत्रकारका लागि धनकुटामा अनुसन्धानात्मक लेखनसम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) जिल्ला कार्य समिति धनकुटाको आयोजनामा अभिमुखीकरण तालिम दिइएको हो ।

    कार्यक्रममा फोनिजका सङ्घीय उपाध्यक्ष कमन देवान याख्खा, भोजराज श्रेष्ठलगायतले सहजीकरण गर्नुभएको थियो । अनुसन्धान विधि, अनुसन्धान गर्ने तौरतरिका, वा सिद्धान्तबारे जानकारी, तथ्याङ्क सङ्कलनका स्रोत, अनुसन्धानको ढाँचा, सन्दर्भ ग्रन्थसूचि, सन्दर्भ ग्रन्थसूचिका उदाहरण, अनुसन्धान विषयमा प्रशिक्षण तथा संवाद गरिएको छ ।

    त्यस्तै, कार्यक्रममा अनुसन्धानको उद्देश्य र प्रयोजन, अनुसन्धानका चरण, शीर्षक चयन कसरी गर्ने, शीर्षक कस्तो हुनुपर्छ, शीर्षक कसरी तयार गर्ने, नीति निर्माणमा मिडियाको भूमिका, अनुसन्धानमा आधारित सञ्चार सामग्री उत्पादनका चुनौतीहरू, एपिए शैली, खोज अनुसन्धान लगायतका विषयमा सहजीकरण गरिएको थियो । कार्यक्रममा धनकुटा र तेह्रथुम जिल्लाका क्रियाशील पत्रकारको सहभागिता रहेको छ ।

    Post Views: 357
    प्रकाशित मिति: २०८१ मंसिर १, शनिबार २०:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.