• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गहुँमा मलको अभाव टार्न राजापुरमा नयाँमल

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर १, शनिबार २०:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दियाको राजापुरमा मलको अभाब हुन नदिन सुन्दर एग्रिकल्चर कम्पनी प्रा.लि.ले रासायनिक मल उपलब्ध गराउने भएको छ । गहुँ खेती लगाउन शुरु भएको बेला यस क्षेत्रमा जहिले पनि मलको हाहाकार हुने गरेको अबस्थामा यस बर्ष देखी कृषक हरुको आवस्यकतालार्ई मध्यनजर गरी सुन्दर खेतीले बनाउँदै सुन्दर देश भने नारा सहित हरितिमा र सुन्दर देश नामक मल उपलब्ध गराउने भएको हो ।

    राजापुरका मल बितरक संस्था, कृषक, कृषी सहकारी संस्थाका प्रमुख प्रतिनिध, ब्यापारीहरु संग छलफल गरि राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका कृषकलाई आवस्यकता अनुसार मल दिन सक्ने कम्पनिले जनाएको छ । शनिवार गरिएको छलफलमा शर्मा चौधरी, बिरेन्द्र चौधरी, ऋषि प्रसाद बासकोटा, बालचन्द्र थारु माधब गौतमले मलको गुणस्तर, बिषेशता र उत्पादनको बिसयमा धारणा राख्दै सबै किसानहरुले एकपटक मल प्रयोग गर्न आग्रह गर्नु भएको छ ।

    सुन्दर एग्रिकल्चर कम्पनी प्रा.लिको हरितिमा र सुन्दर देश नामक रासायनिक मलले युरिया, पोटास, डिएपी भन्दा पनि राम्रो कामगर्ने राम्रो बाली उत्पादन गर्ने बताएको छ । सुन्दर एग्रिकल्चर कम्पनी प्रा.लि.को बर्दिया राजापुको आधिकारिक बिग्रेता तिलक पौडेल रहेकोले राजापुर र गेरुवाका कृषकहरुले ९८५८०८०२६७ मा सम्पर्क गरी मल लिन सकिने कम्पनीले जनाएको छ ।

     

     

     

     

    साभार/ चुरेकुन्ज

    Post Views: 293
    प्रकाशित मिति: २०८१ मंसिर १, शनिबार २०:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.