• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कम्प्यूटर एसोसिएसन नेपाल बर्दियाको पाचौं अधिवेशनबाट अध्यक्षमा दिलबहादुर चौधरी निर्विरोध चयन

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर १, शनिबार १९:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर १गते / कम्यूटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) शाखा कार्यालय बर्दियाको १० औँ बार्षिक साधारण सभा तथा पाँचौ अधिवेशन शनिवार बर्दियाको बाँसगढीमा भएको कार्यक्रममा अध्यक्ष पदमा दिलबहादुर चौधरी सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन्।

    समितिको उपाध्यक्षमा रामप्रसाद थारु, सचिवमा क्षितिज पौडेल, सहसचिवमा रामप्यारे थारु र कोषाध्यक्षमा शंकर प्याकुरेल रहनु भएको छ ।

    सदस्यहरुमा गणेश खनाल, पवन पोख्रेल, भगवती पौडेल, कृष्ण सोडारी, दुर्गा प्रसाद चौधरी र श्याम जयसवाललाई चयन गरीएको छ ।

    त्यस्तै केन्द्रिय र प्रदेश महाधिवेशन प्रतिनिधि तर्फ गोपाल निरौला र सूर्य के.सीलाई सिफारिस गरिएको नव निर्वाचित सचिव क्षितिज पौडेलले जानकारी दिनु भएको छ ।

    कार्यक्रममा संस्थाका अध्यक्ष सूर्य केसीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका केन्द्रिय उपाध्यक्ष ध्रुवराज शर्मा, प्रदेश उपाध्यक्ष नारायण खनाल, क्यान महासंघका संस्थापक प्रसान्त टण्डन लगायतको उपस्थिति रहेको थियो

    Post Views: 442
    प्रकाशित मिति: २०८१ मंसिर १, शनिबार १९:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.