• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

यी हुन् सरकारलाई सबैभन्दा धेरै कर तिर्ने १६ करदाता

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर १, शनिबार १०:५३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सरकारले सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ।

    गत आर्थिक वर्षमा  विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मान गरेका हुन्।

    सरकारले मूल्य अभिवृद्धि कर ऐन २०५२ लागु भएको दिन २०५४ मंसिर १ को आधारमा २०६९ सालदेखि कर दिवस मनाउदै आएको छ। यस दिन करदातालाई प्रोत्साहन गर्न उत्कृष्ठ कर तिर्ने करदातालाई सम्मानसमेत गरिने गरेको छ।

    यी हुन् १६ विधामा उत्कृष्ठ कर तिर्ने करदाता

    सबैभन्दा बढी आयकर तिर्ने निकायतर्फ : नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) निकाय

    एकलाैटी फर्महरुतर्फ : सुर्ति ट्रेडर्स

    सूचना प्रविधितर्फ: कोडावतार टेक प्रालि

    निर्यात कारोबार : डाबर नेपाल प्रालि

    कृषि एवम् पशुजन्य : पतञ्जली आयुर्वेद प्रालि

    बैंक तथा वित्तीय संस्था : नबिल बैंक लिमिटेड

    स्वास्थ तथा शिक्षा : लुम्बिनी मेडिकल कलेज

    पर्यटन : तारागाउँ रिजेन्सी

    वस्तु व्यापार : भाटभटेनी सुपरमार्केट

    मध्यस्तरीय करदाता : सिडियस एण्ड क्लियरिङ् लिमिटेड

    ऊर्जा : भोटेकोसी पावर कम्पनी

    रेमिटेन्स : सिटी एक्सप्रेस

    व्यक्तिगत आयकर : राजबहादुर साह

    मूअक समयमा तिर्नेमध्ये : होङ्सी सिमेन्ट

    ५० करोड भन्दा धेरै कारोबार गर्नेमध्ये :  सोल्टी होटेल

    विशेष उद्योग:  वरुण वेभरेज प्राली

    Post Views: 150
    प्रकाशित मिति: २०८१ मंसिर १, शनिबार १०:५३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.