• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

  •  माउण्टेन संवाददाता
  • २०८१ मंसिर १, शनिबार १०:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेकपा एमालेको इलाम जिल्ला अधिवेशनले अध्यक्षमा गणेश बराललाई निर्वाचित गरेको छ।  ११ औँ अधिवेशनले बराललाई फराकिलो मतान्तरले निर्वाचित गरेको हो।

    बरालले प्रतिष्पर्धी  नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराएका हुन्। बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत पाएका छन्।

    उपाध्यक्षमा उदयबहादुर राई दोस्रो पटक निर्वाचित भएका छन्। राईले  प्रतिद्वन्द्वी उमेश गुरुङलाई ६६ मतान्तरले हराएका हुन्। राईले २५० मत प्राप्त गर्दा गुरुङले १८४ मत पाए। उपाध्यक्षका अर्का प्रत्यासी बुद्धि खनालले १३७ मत प्राप्त गरे। सचिवमा रामप्रसाद सुवेदी  निर्वाचित भएका छन्।

    उपसचिव पुरुषमा रमेश राई निर्वााचित भएका छन् । निर्वाचनमा ५८१ मत खसेको थियो।

    Post Views: 174
    प्रकाशित मिति: २०८१ मंसिर १, शनिबार १०:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.