• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा सशस्त्र प्रहरीले पक्राउ गरेका पटक जन्य डिस्पोज गरियो

  •  बिष्णु अधिकारी
  • २०८१ कार्तिक १५, बिहीबार १८:१८ प्रकाशित
    oplus_0
    • अ-
    • अ
    • अ+

    बर्दिया, कार्तिक १५ गते / सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हेड क्वाटर बर्दियाको प्राङ्गणमा निषेधित सामाग्री आतिवसवाजी पटाका नष्ट गरिएको छ । बर्दिया सशस्त्र प्रहरी नेपाल नं. ३१ गण तथा मातहतका युनिटहरुबाट सिमा ईलाकामा डिउटीमा खटिएको टोलिले भारतबाट लुकिछिपी नेपाल तर्फ ल्याउदै गरेका आतिसवाजी पटाका नियन्त्रणमा लिइएको थियो ।

    oplus_0

    नेपालमा विक्रि वितरणका लागि प्रतिबन्धित पटाकाहरु खाल्डो खनेर अन्दाजी मुल्य रु. १ लाख ३ हजार १ सय रुपैया बराबरको सामाग्री नष्ट गरिएको सशस्त्र प्रहरी बल नेपाल ३१ नं. गणका गणपति चित्राङ्ग दाहालले जानकारी दिनु भएको छ ।

    विहिवार नेपाल पत्रकार महासंघका अध्यक्ष यादव प्रसाद आचार्य तथा संचारकर्मीहरुको रोहवरमा सशस्त्र प्रहरी बल ३१ नं हेड क्वाटर बर्दियाले पटाकाहरु गणको परिसर भित्र खाल्डो खनेर पानी हाली डिस्पोज गरिएको हो ।

    सरकारले पटाका विक्री वितरण र प्रयोगमा रोक लगाएपछि सशस्त्र प्रहरी बलले विभिन्न ५ ठाउमा चेकजाँच गरेर पटाका बरामद गरेको हो । बर्दियाबाट भित्रिने पटाकाहरु राजधानी लगाएत पहाडी बजारहरु सम्म पुग्ने गरेकाले यसपटक प्रहरीले राजमार्गहरुमा समेत चेकजाँच थालेको छ । दशैपछि र छठसम्म करिब २० दिन हुने पटाका ब्यापारबाट बर्दिया सिमावर्ती बजारहरुमा लाखौैको कारोबार हुने गरेको छ । सुरक्षाकर्मीहरुले तदरुकताका साथ काम गरिरहेका कारण गत बर्षहरुको तुलनामा यसपटक बर्दियामा पटाका जन्य बस्तुहरु कम पटिएको स्थानीयहरुले बताएका छन् ।

    Post Views: 459
    प्रकाशित मिति: २०८१ कार्तिक १५, बिहीबार १८:१८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.