• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नदिले उच्च सतर्कता पार गरे संगै कर्णाली नदि, बबई नदि छेउ बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन बर्दिया प्रशासनको अनुरोध

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २८, शुक्रबार १२:५४ प्रकाशित
    Oplus_0
    • अ-
    • अ
    • अ+

    बर्दिया, भाद्र २८ गते / बर्दियामा केही दिन देखि परिरहेको बर्षाका कारण आज विहान ११ बजेसम्ममा बबई नदीको चेपाङ्ग र कर्णाली नदिका नदिको बहाबले चेतावनी तह पार गरेकाले नदि छेउ बसोबास गर्ने स्थानीयलाई उच्च सतर्कता अपनाउन बर्दियाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले अनुरोध गर्नु भएको छ ।

    बाढी मापन केन्द्रमा जलसतह ७.३६ मि. (चेतावनी तह ५.५० मि., खतरा तह ६.८० मि.) र कर्णाली नदीमा १०.८६मि. (खतरा तह १०.८ मि.) रही नदीको बहाब चेतावनी तह पार गरेको र पानी निरन्तर परिरहेको र नदी घट्ने तथा बढ्ने भइरहेको हुँदा बबई, कर्णाली नदी, मान खोला, औरही खोला लगायत सहायक नदीहरुको तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले उच्च सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी शर्माले अनुरोध गर्नु भयो ।

    शर्माले “बाढीको समयमा नदी/खोला किनारा नजिक नजानु हुन्” “डुवान क्षेत्रका बासिन्दाहरु उच्च सतर्कता अपनाई सुरक्षित रहनु हुन्” “नदीमा काठदाउरा छोप्ने, माछा मार्ने जस्ता कार्य नगर्नु नगराउनु हुन्” उनले बताईन ।
    साथै “घरमा भएका महत्वपूर्ण बस्तु, नगद, गरगहना, जिन्सीलाई सुरक्षित ठाउँमा राख्‍नु हुन्” “अत्यावश्यक खाद्यान्न सुरक्षित ठाउँमा राख्‍नु हुन्” “ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलाहरुको विशेष ध्यान दिनु हुन्”
    “जोखिम भएका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुले नदीको पूर्व सूचना प्रणालीको सूचना लिने र सतर्क रहनु हुन् समेत शर्माले अनुरोध गर्नुभएको छ ।

    नदिबाट सम्भावित हुन सक्ने बाढिबाट बच्न जिल्लास्थित सबै स्थानीय तह, स्थानीय आपतकालीन कार्य संचालन केन्द्र (LEOC), अन्य सरोकारवाला तथा सम्बद्ध सबै सरकारी/गैरसरकारी कार्यालय र संघ/संस्थाहरुलाई तयारी अवस्थामा रहन तथा सूचना जानकारी प्रदान गर्नहुन समेत बर्दिया जिल्ला प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले अनुरोध गर्नु भएको छ ।

    Post Views: 399
    प्रकाशित मिति: २०८१ भाद्र २८, शुक्रबार १२:५४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.