• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दिया प्रशासनको सहजिकरणमा बर्दिया ट्राफिक प्रहरीलाई सामाग्री हस्तान्तरण

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र २८, शुक्रबार ०९:०८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बदिया, भाद २८ गते / जिल्ला प्रशासन कार्यालय बर्दियाको सहजिकरणका बर्दिया ट्राफिक प्रहरीलाई ट्राफिक प्रहरीलाई अत्यावश्यक ट्राफिक सामाग्री बिहिवार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ ।

    बर्दिया प्रशासनको समन्वयमा हुलाकी राजमार्ग निर्देशनालय नेपालगंज बाँके कार्यालयको आर्थिक सहयोगमा सामाग्रीहरु हस्तान्तरण गरिएको बर्दिया ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी निरीक्षक सुधिर कुमार खड्काले बताए । हुलाकी राजमार्ग निर्देशनालय नेपालगंज बाँके कार्यालयबाट सहयोग गरिएका सामाग्रीहरुमा ट्राफिक कोण ५० पिस, सडक डिभाईडर १५ पिस, २ पिस ट्राफिक म्याजिक लाइटका साथै सवारी चालकले मादक पदार्थ सेवन गरेको चेक गर्नका लागि अत्याधुनिक २ पिस ब्ल्येथ राइजर सहयोग गरेकोमा उनले जानकारी दिए ।
    यो सामाग्री प्राप्त पछि ट्राफिक सहजीकरणका साथै सामाग्रीहरुको उच्चतम प्रयोगले सडक दुर्घटनामा कमि हुने समेत बर्दिया ट्राफिक प्रमुख प्रहरी निरीक्षक खड्काले भने ।
    बर्दिया प्रशासनको सहजिकरणमा बर्दिया ट्राफिक प्रहरीलाई अत्यावस्यक देखिएको करिब ५ लाख ५० हजार बराबरको ट्राफिक सामाग्री सहयोग गरेको हुलाकी राजमार्ग निर्देशनालय नेपालगंज बाँके कार्यालयका योजना प्रमुख लिला बहादुर भण्डारीले बताए ।
    सामाग्री हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा, जिल्ला समन्य प्रमुख सुर्य बहादुर बिष्ट लगायतको प्रहरी हरु समेतको उपस्थिति रहेको थियो ।

     

    Post Views: 193
    प्रकाशित मिति: २०८१ भाद्र २८, शुक्रबार ०९:०८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.