• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

शिक्षा नीति राम्रो हुनका लागि राजनीति स्वच्छ हुनु पर्छ ः माओबादी नेता बस्नेत

  •  टिकाराम चौधरी
  • २०८१ भाद्र १९, बुधबार २३:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, भाद्र १९ गते / नेकपा ९माओवादी केन्द्र०का उप महाँसचिव तथा पुर्व गृहमन्त्री शक्ति बहादुर बस्नेतले सबै नीति माँउ अर्थात मुल नीति राजनीति रहेको बताउनु भएको छ । देशको शिक्षा नीति, अर्थनीति, बिदेश नीति, सामाजिक सांकृतिक नीति होस् या जुन सुकै नीतिलाई राम्रो बनाउनका लागि राजनीति नै सफा हुनु पर्ने बताउनु भएको छ । जब राजनीति स्वस्छ हुन्छ, जनताको पक्षमा हुन्छ तब हामीले बनाउने नीति सबै जनपक्षीय हुने बताउनु भएको छ । बर्दियाको राजापुरका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन९क्रान्तिकारी०को २३ औँ जिल्ला सम्मेलनलाई सम्बोधन बताउनु भएको हो ।

    पुर्व मन्त्री बस्नेतले विद्यार्थीहरुलाई किताबको पाना मात्र होईन, नेपालको परिवेश पनि पढ्नका लागि आग्रह गर्नु भएको छ । विद्यार्थीहरुलाई नेपालको ईतिहास बुझ्न जरुरी छ, वर्तमान बुझ्न जरुरी छ र भविश्यमा हाम्रो देश कता जाँदै छ भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनु भएको छ । नेपालको आर्थिक, सामाजिक, राजाीतिक अवस्था, यहाँका समस्या, यहाँका सम्भावना, यहाँको आवश्यकलाई बुझ्नु पर्ने बताउनु भएको छ ।

    पढ्नु अर्थ बुझ्नु, समस्याको समस्याको समाधान पत्ता लगाउनु र परिवर्तन गर्ने पनि रहेको बताउनु भएको छ । विद्यार्थीहरुको अहिले हामी कहाँ छौँ, कहाँ जानु पर्ने हो, त्यसको मार्गचित्र, रोडम्याप तयार गरेर अगाडी बढ्नु पर्ने बताउनु भएको छ । भोली बिज्ञान र प्रविधि रहेको छ, विद्यार्थीहरु आज बिज्ञान र प्रविधिको माध्यमबाट धेरै कुरा सिक्न सकिने बताउनु भएको छ ।
    अर्को प्रसंगमा पुर्व मन्त्री बस्नेतले अहिलेको अवस्था भनेको सविधान कार्यान्वयनको समय रहेको बताउनु भएको छ । नेपालको सविधान सविधानसभाबाट बनेको उत्कृष्ट सविधान हो । यसको कार्यान्वयनका लागि हामी सबैले आफ्नो हक, अधिकारहरु प्राप्त गर्ने सक्ने खालको रहेको बताउनु भएको छ । कुन तहको सरकारले सविधानको पुर्ण कार्यान्वयन गरीरहेको छ ।

    त्यसलाई समर्थन गर्ने र कुन ठाँउमा कार्यान्वयान भएको छैन, त्यस ठाँउमा खवरदारी गर्न पर्ने बेला रहेको बताउनु भएको छ ।यसमा विद्यार्थीहरुले पनि महत्वपुर्ण भुमिका लेल्ने प्रशस्त ठाँउ रहेको बताउनु भएको छ ।
    कार्यक्रममा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन९क्रान्तिकारी०की केन्दीय उपाध्यक्ष प्रविना अधिकारीले शिक्षा क्षेत्रको सुधारका लागि विद्यार्थी काम गर्नु बताउनु भएको छ ।

    देशको अवस्था र बदलिदो परिस्थिति अनुसारको शिक्षा क्षेत्र बनाउन विद्यार्थी संगठनको भुमिका रहनु पर्ने बताउनु भएको छ । अहिले शिक्षा क्षेत्रमा विद्यार्थीहरुको देश निर्माण भन्दा बैदेशिक क्षेत्रमा जाने खालको मानसिकता विकास भईरहेको छ । यसलाई रोक्न र देशको विकास हुने खालको जनशक्ति उत्पादन गर्ने विद्यालय र शिक्षा क्षेत्रलाई बनाउनु पर्ने बताउनु भएको छ ।
    विद्यर्थीहरुको जिल्ला सम्मेलनमा माओबादी केन्द्रका नेता तथा विद्यार्थी संगठनका नेताहरुको सहभागिता रहेको थियो ।

    Post Views: 130
    प्रकाशित मिति: २०८१ भाद्र १९, बुधबार २३:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.