• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बाकेको नरैनापुरमा चार जनाको मृत्यु भएपछि कारण खोजिँदै

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र १७, सोमबार १९:२२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके, भाद्र १७ गते /  बाँकेको नरैनापुर गाउँपालिका -३ गेगल गाउँका ४ जनाको मृत्यु भएको छ । एउटै घरका ३ जना र अन्य एक जनासहित ४ जनाको मृत्यु भएको हो ।

    उनीहरू मध्ये २ जना भारतबाट उपचार गरी फर्केपछि र बाँकी दुई जनाको नरैनापुरमा उपचार गर्दागर्दै मृत्यु भएको स्वास्थ्य शाखाका प्रमुख नगेन्द्र शाहले जानकारी दिए । मृतक सबैमा उच्च ज्वरो आएको थियो ।

    मृत्यु हुनेमा ३६ वर्षीय उषादेवी पासवान, १ वर्षीय नन्दनी पासवान, ७२ वर्षीय शान्ति देवी र १२ वर्षीय सुखिया अलिशेष रहेका छन् । उषा र शान्तिको १४ गते र नन्दनी र सुखियाको आइतबार मृत्यु भएको पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले जानकारी दिए ।

    उनले भने, ‘अहिले हामी स्वास्थ्यकर्मीको टोलीसहित गाउँमै आएका छौं । झाडापखलाबाट मृत्यु भएको हो वा विषाक्त खानाबाट मृत्यु भएको हो त्योबारे अनुसन्धान गरिरहेका छौँ ।’

    अन्य १५ जनाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । उनीहरुमा अन्य रोगको संक्रमण पनि हुन सक्ने अनुमान गरिएको छ

    Post Views: 326
    प्रकाशित मिति: २०८१ भाद्र १७, सोमबार १९:२२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.