• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सर्लाहीमा नक्कली नोट बनाउने सामग्रीसहित आठ पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८१ भाद्र १७, सोमबार १८:४५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नक्कली नोट छाप्ने विभिन्न सामग्रीसहित सर्लाही प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्नेमा दुई भारतीय पनि छन् ।

    सर्लाहीको गोडैता नगरपालिका १२ मधुवनी टोलमा सिंचाइको लागि गाडिएको बोरिङको खाली रहेको घरको कोठाभित्र नक्कली नोटको कारोबार तथा छपाइसम्बन्धी शंकास्पद गतिविधि भएको सूचनाको आधारमा प्रहरीले छापामारी आठ जनालाई नियन्त्रणमा लिएको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ चन्द्रागिरी नगरपालिका १५ का २६ वर्षीय सौगात थापा मगर, ४७ वर्षीय विजय लामा, ललितपुर महानगरपालिका कुपोन्डोलका ३३ वर्षीय संजय राना मगर, भक्तपुरको चाँगुनारायणका ३७ वर्षीय अमित खत्री, सर्लाहीको गोडैता नगरपालिका १२ का ३२ वर्षीय जनर्धन सिंह, रौतहटको नराई टोलका ३० वर्षीय विशाल राई छन् । यस्तै प्रहरीले भारत बिहारका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर र ४० वर्षीय सुबोध कुमारलाई नियन्त्रणमा लिएको छ ।

    पक्राउ परेकाहरुबाट प्रहरीले एक हजारको नोट साइजको कालो रंगको १४ थान कागज, १३ लिटर तरल पदार्थ र ९५ हजार ८५० नेपाली रुपैयाँ बरामद गरेको छ । यसैगरी किप्याड दुई थान, मोबाइल १० थान, भारतीय नम्बर प्लोटको एउटा मोटरसाइकल तथा नेपाली नम्बर प्लेटको एउटा स्कारपिओ पनि प्रहरीले बरामद गरेको छ ।

    पक्राउ परेका मानिस तथा सामानसहित अन्य विषयमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपि रविन्द्रकुमार सिंहले बताएका छन् ।

    Post Views: 185
    प्रकाशित मिति: २०८१ भाद्र १७, सोमबार १८:४५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.