• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढि भाडादर लिने रुद्राक्ष बसलाई बर्दिया ट्राफिक प्रहरीले कार्यवाही गरेको छ

  •  माउण्टेन संवाददाता
  • २०८१ असार २७, बिहीबार ०८:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    यात्रुबाट बढि बस भाडा लिएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले बसलाई कार्यवाही गरेको छ। गुलरिया देखि नेपालगन्ज भाडादर १ सय २० भय पनि गुलरियाबाट नेपालगन्ज जादै गरेको भे १ ख ४०६३ नम्बरको रुद्राक्ष लेखिएको सार्वजनिक यातायातको बसले १ सय पचास रुपैया भाडा लिदै बढि रकम उठाएको आरोपमा रुद्राक्ष बसलाई पहिलो पटक जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले जरिमाना गराएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायव निरीक्षक सिंह बिष्टले बताए। पछिल्लो समय केहि सार्वजनिक यातायातका बसहरुले नेपाल सरकारले तोकेको भाडादरको लिस्ट भन्दा बढि रकम लिने स्थानीयले आरोप रहदै आएको थियो। भाडादर के कति हो थाहा पनि नहुने हुदा भाडादरको लिस्ट बस भित्र नै अनिवार्य सबैले देखिने गरि राख्नु पर्ने भए पनि बसका मालिकले भाडादर बसमा नराख्ने गरेको बसमा यात्रा गर्ने यात्रुको जनगुनासो रहिआएको र बढि भाडा लिने बसलाई अच्च निगरानीमा राख्नु पर्ने समेत स्थानीयको सुझाब दिए । पछिल्लो समय यातायात व्यावसायीहरुले मन लाग्दी मान्छे सिट भन्दा बढि बसाल्ने, नेपालगन्ज देखि गुलरिया सम्मका यात्रु नबसाल्ने र बसमा यातायात व्यावसायी कर्मचारीहरुको पनि एकदमै अपहेलित किसिमको व्यवहार हुनुका साथै अपशब्दहरुको समेत प्रयोग गर्ने गरेको स्थानीयको जनगुनासो रहिआएकोले सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी देखिएको छ।

    तस्विर-: बढि भाडादर लिएको  भे१ख ४०६३ रुद्राक्ष बस

    Post Views: 647
    प्रकाशित मिति: २०८१ असार २७, बिहीबार ०८:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.