• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

दाङमा नेपाली सेनाका जवानले गरे खुकुरी प्रहार गरि श्रीमतीको हत्या

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ २५, शुक्रबार १४:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङमा नेपाली सेनाका एक जवानले श्रीमतीको हत्या गरेका छन्। तुलसीपुर उपहानगरपालिका– ६ लुङ्ग्रीमा बस्ने ३६ वर्षीय शालिकराम बुढाथोकीले २७ वर्षीया श्रीमती टीका बुढाथोकीलाई खुकुरी प्रहार गरि हत्या गरेका हुन्।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार शालिकराम र टीकाबीच जेठ १४ गते मात्र छोडपत्र भएको थियो। डिएसपी पोखरेलले भने, ‘ उनीहरूकाे जेठ १४ गते मात्र छोडपत्र भएकाे भन्ने छ। आफ्ना सामान लिन शालिकराम आज बिहान ८ः२५ बजेतिर डेरा कोठामा पुगेका थिए। कोठामा पुगेपछि उनीहरूबीच विवाद भएको थियो। विवादपछि घटना भएको हो।,’

    शालिकरामले त्यहीँ विवादमा श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरेको डीएसपी पोखरेलले बताए। श्रीमतीको हत्या गरेपछि उनी खुकुरी लिएरै भागिरहेको अवस्थामा उच्च अदालत तुलसीपुरबाट पक्राउ गरेको प्रहरीकाे भनाइ छ।

    शालिकराम र टीकाको सात वर्षीय छोरा छन्। शालिकरामले टीकाको हत्या गरेको प्रहरी सामु स्वीकार गरेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

     

     

    नागरिक/ साभार

    Post Views: 206
    प्रकाशित मिति: २०८१ जेष्ठ २५, शुक्रबार १४:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.