• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सन्दीप लामिछानेको भिसाको सम्बन्धमा सरकारको जवाफ चाहियो: सांसद ईश्वरीदेवी न्यौपाने

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ २४, बिहीबार १४:४१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ ,जेठ २४/क्रिकेटर क्रिकेटर सन्दीप लामिछानेले क्रिकेट खेल्न जान खोज्दा आयोजक राष्ट्रले अमेरिकाले भिसा नदिएपछि दुवै देशलाई असर पर्ने खालको नकारात्मक खालको टिप्पणी आइरहेकाले यस बारेमा सरकारबाट वास्तविकताका बारेमा जानकारी गराउन सांसद ईश्वरीदेवी न्यौपाने माग गरेकी छिन।

    उनले आज प्रतिनिधि सभाको सुन्य समयमा बोल्दै यसको वास्तविकताका बारेमा परराष्ट्र मन्त्री र खेलकुद मन्त्रीले सदनमा जानकारी गराउन माग गरेकी हुन ।

    अमेरिका र वेष्टइण्डिजमा जारी  आइसिसी टी– २० विश्वकपमा सहभागी हुन दुई दुई पटक आवेदन दिँदा पनि सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी आईरहेका छन ।

    १० वर्षपछि आइसिसी टी– २० विश्वकप पुनरागमन गरेको नेपाली टोलीले आफ्नो पहिलो खेलमा मंगलबार नेदरल्याण्ड्संग ६ विकेटले पराजित भएको थियो । नेपाल आइसिसी टी– २० विश्वकपको समूह डी छ । यस समूहमा दक्षिण अफ्रिका ,श्रीलङ्का , बङ्गलादेश र नेदरल्याड्स रहेका छन ।

    Post Views: 242
    प्रकाशित मिति: २०८१ जेष्ठ २४, बिहीबार १४:४१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.