• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सत्ता गठबन्धनको रबैया निरंकुशताउन्मुख छ: गगन थापा

  •  माउण्टेन संवाददाता
  • २०८१ जेष्ठ १३, आईतवार १४:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको रबैया निरंकुशताउन्मुख रहेको बताएका छन्।

    नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा काठमाडौंमा आइतबार भएको कार्यक्रममा बोल्दै थापाले गठबन्धन अनुदारवादी रहेको आरोप पनि लगाएका छन्।

    ‘प्रेस स्वतन्ता भनेकै प्रजातन्त्र हो। प्रेसले प्रश्न उठाउन छोड्यो भने त्यसले त्यहाँ भित्रबाट आफ्नो दुविधाहरु राख्न छोड्यो भने डेमोक्रेसी त मर्‍यो,’ उनले भने, ‘त्यसैले कन्टेनमाथि सत्ताले कन्ट्रोल गर्नु हुँदैन। प्रतिपक्षलाई संसदमा नियन्त्रण गर्ने, बाहिर प्रश्नलाई नियन्त्रण गर्ने, यो प्रयोग भइरहेको छ।

    उनले सत्ताको रबैया निरंकुशताउन्मुख भएकोले आइतबार दिउँसो प्रदर्शनीमार्गमा विरोध सभा गर्न लागिएको पनि बताए।

    ‘सत्ताले जुन रबैया देखाइरहेको छ, त्यो निरंकुशताउन्मुख रबैया हो। यो गठजोडले देखाएको रबैया निरंकुशताउन्मुख छ, अनुदारवादी छ,’ उनले भने, ‘यसले बिस्तारै बिस्तारै तपाईं हामीले प्राप्त गरेको उपलब्धि गुमाउनेछौँ। अहिले बोल्ने बेला आएको छ।’

    महामन्त्री थापाले सहकारीको बचत ठगीबारे संसदीय छानबिन समिति गठन हुने पनि बताएका थिए।

     

     

     

    साभार setopati

    Post Views: 204
    प्रकाशित मिति: २०८१ जेष्ठ १३, आईतवार १४:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.