• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

आर्थिक उपार्जन गर्न स्वावलम्बी महिला सदस्यलाई बाख्रा उपहार

  •  मुरली गोडिया
  • २०८१ जेष्ठ १३, आईतवार १२:५६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बारबर्दिया नगरपालिकामा विभिन्न वडाका स्वालम्बि महिला समुहका सदस्यलाई आर्थिक रुपमा सवल बनाउने उद्धेश्यले माउ बाख्रा उपहार स्वरुप प्रदान गरिएको छ । बारबर्दिया नगरपालिका वडा नम्बर २,३,४,५,७,८,१० र ११ का गरि १ सय १८ जना सदस्यलाई २ सय ३६ बाख्रा उपहार दिइएको हो । बारबर्दिया नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोग, थारु महिला उत्थान केन्द्र बर्दियाको सहजीकरणमा “बारबर्दिय, कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उधमशिलता साझेदारी परियोजना” अन्तर्गत बाख्रा उपहार कार्यक्रम गरिएको परियोजना संयोजक किशोर चौधरीले जानकारी गराउनु भयो ।

    उक्त बाख्रा उपहार कार्यक्रममा नगर प्रमुख श्री छविलाल थारु, नगर उपप्रमुख श्री रत्न कुमारी पाण्डे, प्रमुख प्रशासकिय अधिकृत धर्मराज न्यौपाने, आर्थिक विकास समिति का संयोजक तथा वडा नं २ का अध्यक्ष रामफेरन थारु, नगर प्रवक्ता तथा वडा नं ४ का अध्यक्ष सिताराम योगि, वडा नं ५ का वडा अध्यक्ष, लाल बहादुर थारु, वडा नं ७ का वडा अध्यक्ष इन्द्र प्रसाद थारु, वडा नं ८ का वडा अध्यक्ष नर बहादुर चन्द, वडा नं ११ का वडा अध्यक्ष बिजय कुमार चौधरीको उपस्थितीमा बाख्रा वितरण गरिएको संस्थाले जनाएको छ ।

    “बारबर्दिय, कृषि तथा पशु बिकासमा आधारित साना किसान तथा युवा उधमशिलता साझेदारी परियोजना” अन्र्गत बाख्रा वितरण कार्यक्रममा बारबर्दिया नगरपालिका वडा नं १० का वडा सदस्य, पे्रम बहादुर चौधरी, कार्यपालिका सदस्य खिमा परियार, घर्मि तारमी मगर, श्याम कुमारी चौधरी, वडा सदस्यहरु, पशु सेवाका अधिकृत दिपक राज थापा, हेफर प्रोजेकट नेपालका बरिष्ठ कार्यक्रम अधिकृत प्रदिप शर्मा, कार्यक्रम अधिकृत डा. गान्धी राज उपाध्याय, थारु महिला उत्थान केन्द्रका कार्यकारी निद्रेशक प्रिज्मा सिं थारु, परियोजना संयोजक किशोर कुमार थारु, लेखा अधिकृत शुभम आचार्य, नगर अस्पतालका अध्यक्ष तिर्थ राज पौडेल, परियोजनामा आवद्घ कर्मचारी र कृषक सदस्यहरुको सहभागिता रहेको कुरा परियोजनाका फोकल पर्सन तथा पशु सेवाका अधिकृत दिपक राज थापाले बताउनु भयो ।

    Post Views: 378
    प्रकाशित मिति: २०८१ जेष्ठ १३, आईतवार १२:५६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.