• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जेसिज बर्दियाको युवा संयोजकमा अमित केसी

  •  अफजल खान
  • २०८१ जेष्ठ १२, शनिबार १५:४९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, जेठ १२ गते / बर्दिया जेसिजको युवा संयोजकमा अमित केसी मनोनयन भएका छन।

    आज बर्दियाको गुलरियामा भएको एक कार्यक्रममा युवा संयोजकमा बर्दियाको गुलरिया नगरपालिका बडा नं ५ का अमित केसीलाई चयन गएको जेसिज बर्दियाका अध्यक्ष जेसि रबि सिंह महतराले जानकारी दिए। आजै अन्यमा Insurance and Banking coordinator मा जेसि टिकाराम बोगटी र Media coordinator मा जेसि रवि विश्वकर्मा र जेसिज सप्ताह कार्यक्रमको मुल संयोजक बर्दिया जेसिजका कानुनि सल्लाहकारमा जेसि ललित बहादुर कठायतलाई नियुक्त गरिएको समेत महतराले बताए।

    जेसिज बर्दियाले पछिल्लो समयमा १८ देखि ४० बर्ष सम्मका युवाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै समुन्न्त समाजको निर्माणमा युवाहरुको उल्लेखनिय भुमिका निर्वाह गरि समाजमा स्थापित हुन सहजिकरण गर्ने गरेको जेसिजका अध्यक्ष महतराले जानकारी दिए।

    मानवताको सेवा जिवनको सर्बोत्त्म कार्य हो भन्ने उदेश्य र सासन व्यक्ति को होइन बिधिको हुनु पर्छ भन्ने मान्यतालाई स्थापित गर्न सफल जेसिजले बर्दिया जिल्लामा पनि बिभिन्न स्थानमा कार्य गर्दै आईरहेको र बर्दियामा अपांग, असक्त , एकल महिला तथा पुरुष र अनाथ बालबालिकालाई सहयोग वितरणका साथ संस्थाले बर्दिया जिल्लामा रक्तदान कार्यक्रम पनि सन्चालन गर्ने गरेको समेत महतराले बताए।

    Post Views: 429
    प्रकाशित मिति: २०८१ जेष्ठ १२, शनिबार १५:४९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.