• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरियाको भगहर र कृष्णसार ताल पर्यटकिय सम्भावना छ- बडा अध्यक्ष सुरेश गौतम

  •  दीपकलाल श्रेष्ठ
  • २०८१ जेष्ठ १, मंगलवार १७:३९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, जेठ १ गते / बर्दियाको गुलरिया नगरपालिकाको हाल बडा नं ४ दुई वटा ताल पर्यटकिय सम्भावनाले भरिपूर्ण देखिएको गुलरियाको पर्यटकिय सम्भावना रहेको गुलरिया नगरपालिकाका बडा नं ४ का बडा अध्यक्ष सुरेश गौतमले बताएका छन। गुलरिया नगरपालिका बडा नं ४ को हुलाकि सडक नजिक रहेको कृष्णसार ताल, तुल्सीपुर खेल मैदान नजिकको भगहरताल र टप्पर ग्रीन पार्क पर्यटकिय दृष्टिबाट अति सम्भावना स्थान रहेको छ। कृष्णसार तालको इतिहास लामो छ, पुरानो सर्यु नदीको एक भाग खोला हाल अतिक्रमण परे पनि हाल करिब १० बिघा तालको रुपमा रहिआएको छ । कुनै समय हाल यो कृष्णसार ताल हुदै करिब ५ दशक पहिले निरन्तर पानी बग्ने सानो आकारको खोला नै रहेको पुराना कृष्णसार ताल नजिकका स्थानीय गंगाराम गोडियाले बताए । हुलाकी सडक नजिक सान्त वातावरण रहेको कृष्णसार तालको मास्टर प्लान गरि आन्तरिक र वाह्य पर्यटक आगमनको प्रचुर सम्भावना रहेको बडा अध्यक्ष गौतमले भने।

    कृष्णसार ताल संगै बडा नं ४ मै रहेको भगहरताल रहेको छ। २०४४ सालमा बबई नदिको आएको बाढीको कटानबाट बनेको ३० बिघा रहेको स्थान हाल भगहरताल रहेको हो । करिब १ किलोमिटर भन्दा लामो क्षेत्रमा फैलिएको भगहरतालमा पर्यटकिय दृष्टिबाट मास्टर प्लान गरेर आधुनिक पानीमा चल्ने मोटरबोर्ड सहितको व्यवस्थापन गर्न सके पर्यटकिय आगमनको प्रचुर सम्भावना रहेको छ गौतमले भने । भगहरताल संगै रहेको टप्पर ग्रीन पार्क समेत रहेकोले पर्यटक आगमन संगै स्थानीयको आर्थिक कारोबार हुने समेत गौतमले बताए। तालको व्यवस्थापन र व्यवस्थित भएर संचालन रहे संगै गुलरिया र बर्दिया जिल्लाका स्थानीय साथ बाँके र कैलालीबाट आन्तरिक पर्यटकहरु आगमनको ठुलो सम्भावना रहेको समेत गौतमले जानकारी दिए। गुलरिया बजारमा आर्थिक कारोबारको मन्दी रहिरहेको यो अवस्थामा कृष्णसार ताल र भगहरताल ताल स्तरोन्नति साथ आन्तरिक पर्यटकको आगमनले गुलरियामा पर्यटकिय उच्च सम्भावना रहेकोले यस बिषयमा अब गहन समीक्षा हुने गौतमले बताए। त्यसैले सम्भावना भएकोले कृष्णसार ताल र भगहरताललाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम बनाउने समेत गौतमले बताए।

    Post Views: 423
    प्रकाशित मिति: २०८१ जेष्ठ १, मंगलवार १७:३९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.