• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बढैयातालका महिलाहरुलाई दुना टपरी बनाउने तालीम संपन्न

  •  सत्येन्द्र यादव
  • २०८१ जेष्ठ १, मंगलवार १३:२१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मैनापोखर, जेठ १ गते / बढैयाताल गाउँपालिका वार्ड नं ९ का महिलाहरुलाई दुना टपरी बनाउने तालीम संपन्न भएको छ। बढैयाताल गाउँपालिकाको लघु उद्यम बिकास कार्यक्रम अन्तरगत दुना टपरी बनाउने ५ दिने तालीम संचालन गरिएको बढैयाताल गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जानकारी दिनु भयो ।

    आयआर्जनलाई टेवा पुगोस भन्ने उद्देश्यका साथ वनमा खेर गै रहेको पातको सदुपयोग पनि हुने र ग्रामीण क्षेत्रमा रहेका महिलालाई थोरै भए पनि आय आर्जनमा टेवा पुग्ने विश्वासका साथ बढैयाताल गाउँपालिकाको लघु उद्यम बिकास कार्यक्रम अन्तरगत दुना टपरी बनाउने तालीम दिइएको बढैयाताल गाउँपालिकाका अध्यक्ष हिमालय त्रिपाठीले बताए।

     

    तालिम बैशाख २७ गते देखि बैशाख ३१ गते सम्म सञ्चालित तालिममा २५ जना स्थानीय महिलाहरुको सहभागीता रहेको समेत पालिका प्रमुख त्रिपाठीले भने । खेर गइरहेको पातको सदुपयोग पनि हुनु, आयआर्जनमा टेवा पुग्ने साथै वातावरणीय दृष्टिकोणले समेत राम्रो रहेकोले यस्ता किसिमका तालीम अन्य बडाहरुमा समेत संचालनको तैयारी रहेको समेत पालिका प्रमुख अध्यक्ष त्रिपाठीले बताए।

    Post Views: 730
    प्रकाशित मिति: २०८१ जेष्ठ १, मंगलवार १३:२१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.