• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सकारात्मक यौनिकता सम्बन्धि सम्बाद कार्यक्रम गुलरियामा सम्पन्न

  •  मुरली गोडिया
  • २०८१ बैशाख २६, बुधबार १५:१३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, बैशाख २६ गते / सकारात्मक यौनिकता सम्बन्धि सम्वादमा यौनिकता सम्बन्धीको धारणामा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले प्लान इन्टरनेसल को आर्थिक सहयोगमा सशक्त बालिका परियोजना अन्तर्गत बैशाख २६ गते आज बुधबार एक कार्यक्रम बिच सम्पन्न भएको छ।
    बाँके युनेस्को क्लबको आयोजनामा गरिएको कार्यक्रममा वृतचित्र मार्फत सकारात्मक यौनिकता सम्बन्धि जानकारि गराउँदै कानुनले प्रदान गरेका हक अधिकारका बारेमा जानकारी छलफल गरिएको बाँके युनेस्को क्लब वर्दियाका संयोजक गोबिन्द प्रसाद लामिछानेले बताउनु भयो ।
    समाजमा देखिदै आएका गलत वा हानिकारक अभ्यासको उचित ब्यबस्थापन गर्न  विद्यालय स्तरिय,धार्मिक संजाल, नागरिक समाजका साथै बिभिन्न क्षेत्र र समुदायका अगुवाहरुले यौनिकता , बालविवाह सम्बन्धिका कुराहरु खुलेर छलफल र बहस गर्नु पर्नेमा सहभागी ले जोड दिएको समेत संयोजक लामिछानेले बताए ।
    बालबालिकाहरुका अभिभावक ले आफ्ना वालवालिकाहरु प्रतिको जिम्मेवारी बुझी बालवालिक संग साथी जस्तो व्यवहार गरि साथ बसेर खुलेर छलफल ले केही नकारात्मक पक्षको न्युनिकरणमा टेवा पुग्ने सरोकारवालाले बताए ।
    हालको अवस्थामा विद्यालय स्तरीय वा समुदाय स्तरमा यौनिकता वारे खुलेर अझै पनि छलफल नहुने गरेकाले, आगामी दिनमा खुलेर छलफल गर्ने वातावरण सृजना गर्नुपर्ने बाँके युनेस्को क्लव संस्थाका कार्यक्रम अधिकृत इश्वर विकले बताए ।
    समाजमा सुधार गर्नुपर्ने धेरै कुराहरुमध्ये लागुऔषधको अत्यधिक प्रयोग कर्ता रहनु, बालविवाह, बालवालिका बढदो उमेरमा हुने शाररिक तथा मानसिक परिर्वतनका बारेमा साथै यौनिक्ताबारे विद्यालय मा नै खुलेर छलफल गर्नु पर्ने बारेमा समेत उपस्थिती संचारकर्मीहरुले आफ्नो धारणा थिए।
    कार्यक्रममा नेपाल पत्रकार महासङ्ह अध्यक्ष यादब आचार्य, नागरिक समाज संजाल अध्यक्ष हिमा सुनार, विभिन्न बिधालयका किशोर किशोरी, धार्मिक संजालका अगुवा लगायतको उपस्थिति रहेको थियो ।

    Post Views: 394
    प्रकाशित मिति: २०८१ बैशाख २६, बुधबार १५:१३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.