• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राजापुर नगरपालिकामा विपद् पूर्व जोखिम लेखाजोखा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

  •  मिन अधिकारी
  • २०८१ बैशाख २४, सोमबार २०:३० प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, बैशाख २४ गते / राजापुर नगरपालिकामा विपद् पूर्व जोखिम लेखाजोखा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम बैशाख २३ गते आइतवार सम्पन्न भएको छ । WFP को आर्थिक सहयोग साथै सेवक नेपालको समन्वय र राजापुर नगरपालिकाको आयोजनामा पूर्वानुमानमा आधारित अग्रिम कार्य परियोजना अन्तरगत बर्दिया,कैलाली र बाँके तिन जिल्लामा आफनो कार्यक्षेत्र रहेका पालिकाहरुको सहभागीतामा विपद् पूर्व जोखिम लेखाजोखा अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम गरिएको हो । बर्दियाको भौरा क्षेत्रको राजापुर नगरपालिका र गेरुवा गाउँपालिका मधुवान नगरपालिका ठाकुरबाबा नगरपालिका कैलालिको टिकापुर नगरपालिका ,भजनि नगरपालिका जानकी गाउँपालिका बाँकेको नरौनापुर र राप्तिसोनारी गरी ७ वटा पालिकाको विपद् जोखिमको खतरामा पर्ने भएकाले यस सम्बन्धी जानकारी दिन र पूर्वानुमानमा आधारित अग्रिम काय कसरी गर्ने भने बिषयमा छलफल गर्दै कार्यक्रमको आयोजना गरिएको सेवक नेपालका कार्यक्रम संयोजक प्रेम बि.क ले जानकारी दिए।

    कार्यक्रमको सहजिकरण गर्दै विशेष गरी विपद्को समयमा गरिने पूर्वानुमान पूर्वतयारीको (GloFAS) ले ७ दिन भित्र, वर्षा स्टेथून भरिमा ३०० मिमी भन्दा वढी वर्षा हुन सम्भाव्यता दबाउँछ तव ३ दिने पुर्वानुमान ३–दिने सक्रियताको अवस्थामा बाढी चेतावनी युलेटिन नेपाल सरकारको जल तथा मौसम विज्ञान् विभाग DHM द्वारा पूर्वानुमान स्थानान्तरणको अवस्था – बाढी वुलेटिनमा सतर्कता तह, १ दिने पूर्वानुम तह पार गरिको अवस्था, Mass SMS,, खतराको कर्णाली चिसापानी गेज स्टेसन कुसुम गेज स्टेरान राप्ति WL–10m WL–6m-5=8–6=4_अबगत गराउर्दै विपद् पुर्व जोखिम लेखाजोखाको प्रस्तुति WFP का सुनिल बोगटीले गर्नु भएको थियो ।

    बिपद्को कुन अबस्थालाइ मानेर कार्यक्रम अन्तर्गत दर्ता भएका घरघुरीहरुलाई activation trigger पश्चात नगद सहायता मौषम पुर्वानुमानका आधारमा गरिने अग्रिम कृया अभ्यासहरु र यस अन्तर्गत असल अभ्यास र सिकाइहरुको दस्तावेजीकरण उत्थानशील कृषि कार्य सुधारका लागि स्थानीय उत्पादनमा आधारित दिवा खाजा कार्यक्रम सग एकिकृत गर्ने, स्थानीय उत्पादनलाई सुरक्षित तया आपतकालिन अवस्थाको लागी भण्डारणका लागि स्थान व्यवस्था तथा व्यापार कम्पनी र स्थानीय सरकार संग समन्य गर्ने बिषयमा छलफल भएको थियो ।

    कक्षा ६ देखि ८ को पाठ्यक्रममा अग्रिम कार्य सम्बन्धि पाठ्यसामाग्री विद्यालयमा एकिकृतका लागि समन्वय गर्ने, प्रभाबमा आधारित पुर्वानुमान र चेतावनी सेवालाई स्थानीय सरकारको योजना बजेट र कार्यक्रममा एकिकृत गर्ने साथै विपद् संवेदनशील सामाजिक सुरक्षा मार्फत लक्षित व्यक्तिलाई सहायता गर्ने, लगायतका बिषयमा जानकारी परियोजना अन्तरगत गरिने अग्रम कार्य सम्बन्धि प्रस्तुतिकरण WFP का पन्नालाल महर्जनले सहभागिहरुलाई जानकारी गराएका थिए । कार्यक्रममा राजापुर नगरपालिकाका नगर प्रमख, जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहरु, कर्मचारी, सरोकारवाला, पत्रकार लगायतको उपस्थिति रहेको थियो । पूर्वानुमानमा आधारित अग्रीम कार्य परियोजनालाई राजापुर नगरपालिकामा संचालन गरेकोमा, सेवक नेपाल र विश्व खाद्य कार्यक्रमलाई नगरप्रमुख दिपेश थारुले धन्यबाद दिनु भएको थियो ।

    Post Views: 258
    प्रकाशित मिति: २०८१ बैशाख २४, सोमबार २०:३०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.