• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लैङ्गिक रूपान्तरण समावेशी शिक्षा र कक्षाकोठा व्यवस्थापन सम्बन्धित शिक्षकहरुलाई प्रशिक्षण

  •  माउण्टेन संवाददाता
  • २०८१ बैशाख १४, शुक्रबार १५:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, बैशाख १४ गते / बाँके युनेस्को क्लव बाँके द्वारा लैङ्गिक रूपान्तरण समावेशी शिक्षा र कक्षाकोठा व्यवस्थापन सम्बन्धित शिक्षकहरुलाई प्रशिक्षण आज एक कार्यक्रम बिच सम्पन्न भएको छ। बाँके युनेस्को क्लव द्वारा गुलरिया नगरपालिका भित्रका माध्यमिक विद्यालयका शिक्षकहरूलाई लैङ्गिक रूपान्तरण समावेशी शिक्षा र कक्षाकोठा व्यवस्थापन सम्बन्धित शिक्षकहरुलाई ३ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको बाँके युनेस्को क्लवका सहायक निर्देशक महेश नेपालीले बताए। विद्यालयना लैङ्गिक रूपान्तरण र अपाङ्गता भएकाहरुलाई समावेशी शिक्षा र कक्षा कोठा व्यवस्थापनका लागि साथ शिक्षण विधी सम्बन्धित शिक्षकहरुलाई प्रशिक्षण गरिएको र यस कार्यक्रमबाट शिक्षकहरुले अपाङ्गका भएका बालबालिकालाई विद्यालयमा स्तरीय समावेशी शिक्षामा सहज हुने समेत निर्देशक नेपालीले भने । अपाङ्गता भएकाहरुलाई विद्यालय व्यवस्थापनमा लैङ्गिक र अपाङ्ग मैत्री सौचालय कक्षा कोठा रूपान्तरण संगै यस कार्यक्रमबाट सिकाई शिक्षकहरुमा रूपान्तरण भई शिक्षा लैङ्गिक र अपाङ्गता सबै राम्रो शिक्षा को पहुँच हुने गुलरिया नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सतिश यादवले बताए। यस्ता राम्रो किसिमका कार्यक्रम पालिकाका सम्पूर्ण शिक्षकहरुलाई प्रशिक्षण दिन अनिवार्य रहेको समेत गुलरिया शिक्षा शाखा प्रमुख यादवले भने ।

    यस्ता किसिमका कार्यक्रम हामी शिक्षक पेशा सुरुवात मै लिनु पर्ने तालिम रहेको रहेको शिक्षक विनिता घिमिरेले बताए। लैङ्गिक र अपाङ्गता भएका बालबालिकालाई कसरी शिक्षिण सिकाई दिन पर्छ कसरी लैङ्गिक शिक्षा र कक्षा कोठा समावेशी शिक्षा दिने पर्छ भन्ने थप धेरै कुराहरु सिक्न पाएकोमा आयोजक बाँके युनेस्को क्लव धन्यवाद को पात्र रहेको समेत शिक्षक घिमिरेले बताइन।

    तिन दिनको बसाई र सिकाईमा लैङ्गिक र अपाङ्गता बालबालिकाहरुको कसरी आत्मविश्वास र आत्मबल बढाउन शिक्षण कसरी दिने भन्ने राम्रो जानकारी भएकोले अर्का एक शिक्षक संदिप कर्णले बताए। कक्षा कसरी व्यवस्थित गर्ने र लैङ्गिक विभेद नहुन सकारात्मक कुरालाई स्थापित गर्नु पर्ने देखिएको समेत शिक्षक कर्णले भने । यो कार्यक्रमबाट हामीले कसरी लैङ्गिकता अपाङ्गता भएकाहरुलाई कक्षा कोठामा सम्मानित मर्यादित बनाउने, अपाङ्गताको अवस्था हेरि कक्षा कोठा निर्माण गर्ने भन्ने थप जानकारी प्राप्त गरेको समेत शिक्षक कर्णले बताए। कार्यक्रम बैसाख १२ गते देखि बैसाख १४ गते सम्म सञ्चालन भएको थियो ।

    Post Views: 493
    प्रकाशित मिति: २०८१ बैशाख १४, शुक्रबार १५:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.