• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

गुलरियाले संस्थागत विद्यालयलाई छात्रवृत्तिको सार्वजनिक सूचना निकाल्न निर्देशन

  •  माउण्टेन संवाददाता
  • २०८१ बैशाख १३, बिहीबार १४:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    गुलरिया, बैशाख १३ गते / संस्थागत विद्यालयहरूलाई गुलरिया नगरपालिकाले छात्रवृत्ति सम्बन्धित सुचना सार्वजनिक रुपमा प्रकाशित गर्न निर्देशन दिएको छ। गुलरिया नगर छात्रवृत्ति व्यवस्थापन समितिको २०८० चैत्र २३ गतेको निर्णय अनुसार संस्थागत विद्यालय छात्रवृत्ति व्यवस्थापन कार्यविधि २०८० को दफा ६ को निर्णय अनुसार हुन आउने छात्रवृत्ति सम्बन्धित सूचना सार्वजनिक रुपमा प्रकाशित गर्न निर्देशन दिएको गुलरिया नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख सतिश यादवले बताए। आज बैसाख १३ गते बिहिबार गुलरिया नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले गुलरिया भित्रका सबै १३ वटा संस्थागत विद्यालयहरूलाई छलफलममा निमन्त्रण गरेको थियो । आजको बैठकमा कार्यविधि बमोजिम सम्पूर्ण संस्थागत विद्यालयहरूलाई पुन छात्रवृत्ति सम्बन्धि १५ दिने सूचना प्रकाशित गर्न छलफलमा सहमति भएको शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख यादवले जानकारी दिए।

    साथै सम्पूर्ण विद्यालयले बिद्यार्थीको एक पटक भर्ना शुल्क लिएपछि पुन: भर्ना शुल्क लिन नपाउने र यदि लिएको भए अभिभावकलाई रकम फिर्ता गर्न निर्णय भएको समेत यादवले बताए।

    छलफलमा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तीनाथ यादव, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह लगायत संस्थागत विद्यालयहरूका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।

    Post Views: 703
    प्रकाशित मिति: २०८१ बैशाख १३, बिहीबार १४:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.